back
NMB ad

आइतबारदेखि नबिल बैंक र युनाइटेड फाइनान्सको एकीकृत कारोबार

Kumari bank ad

काठमाडौं । नबिल बैंक र युनाईटेड फाइनान्स कम्पनीले असार २७ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् ।  युनाइटेड फाइनान्स कम्पनीलाई मर्जर गरेको नबिल बैंकले आउँदो सोमाबरदेखि एकीकृत कारोबार गर्ने भएको हो ।

नेपाल राष्ट्र बैंकले दुवै कम्पनीको विशेष साधारणसभाको निर्णय बमोजिम मर्जर प्रक्रियाका लागि असार १५ गते अन्तिम स्वीकृती दिइसकेको छ ।

दुवै कम्पनीको असार ५ गते विशेष साधारणसभा गरेर मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गरिसकेका छन् । बैंकका अनुसार कम्पनी रजिष्ट्रार कार्यालयले असार १८ गते स्वीकृती दिएको छ ।

बैंकले फाइनान्सलाई १००ः३५ स्वाप रेसियो अनुपातमा मर्जर गरेको हो । फाइनान्सको १०० कित्ता सेयर हुने लगानीकर्ताको अब नबिल बैंकको नाममा ३५ कित्ता सेयर हुनेछ ।

वि.सं.२०७८ असार २५ शुक्रवार १४:०४ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...