back
NMB ad

घट्यो रियलमी ७ र सी १२ को मूल्य, अब कतिमा पाइन्छ त ?

Kumari bank ad

काठमाडौं । रियलमी ७ र सी १२ को मूल्य घटेको छ । संसारमा तीव्र गतिमा बजार विस्तार गरिरहेको रियलमीले आजदेखि नेपालमा रियलमी ७ र सी १२ दुईवटा ब्राण्डको मूल्य घटाएको हो ।

चुनौतीदेखि उन्नतिसम्म नारासहितको ब्राण्डको विश्वास र उन्नतप्रविधिको लोकप्रियताका साथ रियलमी ७ ले अगाडि बढिरहेको रियलमीले अग्रगामीप्रदर्शनी, क्षमतावानक्यामेरा र अल्ट्रास्मूथ डिस्प्लेका साथ अलराउन्डर बनाउँछ ।

यसैगरी, अर्कोतर्फ रियलमी सी १२ मोबाइलफोन प्रयोगकर्ताका लागिउत्तमविकल्पहो, जसको अन्वेशनबिनाकुनै ब्याट्री झन्झट युवाप्रयोगकर्ताले मनोरञ्जन गर्न सक्ने गरी निर्माण भएको छ ।

रियलमी सी १२ – ६००० एमएएच मेगा ब्याट्री

रियलमी सी १२ ले मेगा ६००० एमएच ब्याट्रीसहित उपलब्ध छ, जसले मोबाइलको प्रयोगलाई महत्वपूर्ण ढंगले अघि बढाउन मद्दत गर्दछ । टिकाउ ब्याट्रीले मोबाइलफोनप्रति युवालाई आकर्षित गर्छ र प्रयोगलाई उत्कृष्ट बनाउन मद्दत गर्छ ।

रियलमी सी १२ यही आधारमा निर्माण भएकाले एकपटकको चार्जमा ६० घण्टाभन्दा बढी निरन्तरको स्पाटिफाई प्लेब्याक, २८ घण्टासम्म निरन्तर युट्युब र स्ट्यान्डबाइ ५७ दिनसम्म रहन्छ । यसका अतिरिक्त रियलमीले सफ्टवेयरलाई अनुकूलित गर्न माध्या नदिएको छ जस कारण ब्याट्री अझै बढी टिक्न सहयोग गर्छ ।

रियलमी सी १२ मिनी ड्रप डिजाईन समाहित अल्ट्रा लार्ज ६.५ इन्चएलसीडी स्क्रिनमा छ जसले गर्दा फोटो तथा भिडियोको बेग्लै अनुभूति प्रदान गर्दछ । यसको स्क्रिनदेखि वडिको अनुपात ८८.७ प्रतिशत छ ।

स्मार्टफोनका लागि प्रदर्शन र अनुभूति दुबै हिसाबले महत्वपूर्ण भूमिका खेल्छ । रियलमी १२ तीव्र प्रदर्शनीको हुनुका साथै यसको ट्रेन्डसेटिङ रियलमी यूआईसँग सुसज्जित छ, जुनविशेषगरी युवाहरुलाई मध्यनजर गरी निर्माण गरिएकोमा युवाले देख्ने स्मार्टफोनको छनोट र आदतअनुरुप छ । हेलियो जी३५ एट कोर प्रोसेसरले सुसज्जितयसको मूलफ्रिक्वेृन्सी २.३ गेजाहर्ज रहेको छ जसले सँधैँ एकै सारमाकाम गर्छ ।

पछाडि तीन क्यामेरा भएकाले जुनै पनि बखतमाफोटो खिच्न सकिन्छ । यसमा उत्कृष्ट क्यामेरा र प्रदर्शन सुविधाका साथ अद्धितिय डिजाइन रहेको छ ।

रियलमी७ – शार्प क्याप्चर, तीव्र चार्जिङ

फोटोग्राफी आजका दिनमा सबैका लागि उत्तिकै महत्वपूर्ण र प्रमुख आकर्षण रहेको छ ररियलमी ७ उत्कृष्ट सोनी ६४ एमपीवाईद् एंगलको क्वाड क्यामेरा सहित उपलब्ध छ ।

उच्चसेन्सर साइजद्धारा नेतृत्व गरिरहेको उद्योगले रियलमी ७ मुख्य लेन्स ६५ एमपीको उच्च रिजोलुशनका साथ ल्याएको छ जसमा सुक्ष्म र गहिरो सेन्सर उपलब्ध रहेको छ ।

ठूलो ब्याट्री क्षमताले गर्दा ब्याट्री चार्ज सक्किने तनावको समस्या समाधान गर्न सक्दछन् र ५००० एमएएच ब्याट्री रहेको रियलमी ७ ले उत्कृष्ट ब्याट्री अनुभूतिप्रदान गरेको छ ।

यसको अझ राम्रो विशेषता के हो भने ३० वाट डर्ट चार्जिङले २६ मिनेटमा ५० प्रतिशतचार्जिङ गर्न सक्छ । यो ब्याट्री र चार्जिङ क्षमता हेलियो जी ९५ गेमिङ प्रोसेसरद्धारा सञ्चालित रहेकोमाजसको अक्टा कोर एसओसी बेन्चमार्कएनटुटुमा ३० हजार रहेको छ ।

मूल्य घटेपछि अब रियलमी ७ को मूल्य ३२ हजार ९९० रुपैयाँ मात्रनिर्धारण गरिएको छ जसमा ८ जीबीआरएएम र १२८ जीबी स्टोरेज छ ।

यसैगरी रियलमी सी १२ अब केबल १४ हजार ९९० पाइनेछ भने यसमा ३ जीबी आरएएम तथा ३२ जीबी स्टोरेज रहेको छ । रियलमी नेपालका १ सयभन्दा बढी आउटलेटमा उपलब्ध छ ।

वि.सं.२०७८ असार २७ आइतवार १४:३० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...