back
Mega Long Ad

डिम्याट खाता नविकरण गर्न नबिल इन्भेष्टमेण्ट बैंकिङ्गको अनुरोध

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङ्गले डिम्याट खाता नविकरण गर्नका लागि खातावाहरुलाई अनुरोध गरेको छ ।

उक्त कम्पनीमा डिम्याट खाता खोली हालसम्म पनि नविकरण नगराएका हितग्राही सदस्यहरुलाई नविकरण गर्न अनुरोध गरेको हो ।

कम्पनीले पटक पटक इमेल एसएमएस तथा सार्वजनिक सूचना मार्फत खाता नविकरण गराउन अनुरोध गरेको जनाएको छ ।केही सदस्यहरुले लामो समयदेखि खाता नविकरण नगरेका खातावाहरुलाई असार मसान्तभित्र नविकरण गर्न अनुरोध गरेको छ ।

नविकरण नगरेमा खाता रोक्का रहने र लगानीकर्ताहरुले खातामा हरेको सेयर बिक्री गर्दा राफसाफ तथा फछ्र्यौट नहुने र सार्वजनिक निष्काशनमा समेत आवेदन गर्न समस्या हुने सूचनामा उल्लेख छ ।

खाता नविकरण गर्नका लागि मा गई खल्ती, इसेवा, इ–बैंकिङ तथा भिसा जस्ता डिजिटल माध्यमहरुबाट गर्न सकिने कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ असार २८ सोमवार १३:१२ मा प्रकाशित

You can share this post!

सिटिजन्स बैंकले १६ प्रतिशत लाभांश दिने, बोनस कति ?

सिटिजन्स बैंकले १६ प्रतिशत लाभांश दिने, बोनस कति ?

वि.सं.२०७८ असोज ८ शुक्रवार १८:०७

काठमाडौं । सिटिजन्स बैंकले सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने भएको...

बुर्जुवा सरकारले किसानलाई दरिद्रता तर्फ धकेलेको छ : नेता बादल

बुर्जुवा सरकारले किसानलाई दरिद्रता तर्फ धकेलेको छ : नेता बादल

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:४९

चितवन । नेकपा स्थायी कमिटी सदस्य रामबदादुर थापा ' बादल'ले...

पूर्वाधार, कृषि, गरिबी निवारणपछि ऊर्जा क्षेत्रमा थप लगानी विस्तार गर्दै विश्व बैंक

पूर्वाधार, कृषि, गरिबी निवारणपछि ऊर्जा क्षेत्रमा थप लगानी विस्तार गर्दै विश्व बैंक

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:२९

काठमाडौं । यसअघि नेपालको सडक पूर्वाधार, कृषि विकास, शैक्षिक उन्नती...

माछापुच्छ्रे बैंकको वार्षिकोत्सव विशेष अफर: २१ % क्यास ब्याक र उपहार जित्ने मौका

माछापुच्छ्रे बैंकको वार्षिकोत्सव विशेष अफर: २१ % क्यास ब्याक र उपहार जित्ने मौका

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:२६

काठमाडौं । माछापुच्छ्रे बैंकले २१ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई २१...

कामना सेवा विकास बैंकद्वारा ‘केएस डिजी’ डिजिटल वालेट संचालन, यस्ता छन् सुविधाहरु

कामना सेवा विकास बैंकद्वारा ‘केएस डिजी’ डिजिटल वालेट संचालन, यस्ता छन् सुविधाहरु

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:०१

काठमाडौं । कामना सेवा विकास बैंकले छिटो कनेक्ट र मनम...

९.५१ मेगावाट क्षमताको माई बेनी जलविद्युत आयोजनाद्वारा व्यवसायिक उत्पादन सुरु

९.५१ मेगावाट क्षमताको माई बेनी जलविद्युत आयोजनाद्वारा व्यवसायिक उत्पादन सुरु

वि.सं.२०७८ असोज ८ शुक्रवार १५:४२

काठमाडौं । माई बेनी जलविद्युत आयोजनाले व्यवसायिक उत्पादन सुरु गरेको...