back
NMB ad

यी हुन् आज कमाउने र गुमाउने प्रमुख कम्पनीहरु

Kumari bank ad

काठमाडौं । सोमाबार सेयर बजार भारी गिरावट आएको छ । उक्त दिन बजार ४५.०६ अंकले घटेको हो ।साताको दोस्रो कारोबार दिन ९ अर्ब ९८ करोड रुपैयाँको सेयरखरिदबिक्री भएको छ ।

आज समृद्धि फाइनान्स कम्पनीको सेयर मूल्य ५.२४ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२ रुपैयाँले बढेर ४४२ पुगेको छ ।

यस्तै, आज १०.२५प्रतिशत केबिएल डिवेन्चर २०८६ को ३.९४ प्रतिशतले वृद्धि भएको छ । १०.२५प्रतिशत एनबिबिएल डिवेन्चर २०८५ को ३.८७ प्रतिशत, सिटिजन्स म्यूचुअल फण्ड–२ ३.७३ प्रतिशतले सेयर मूल्य वृद्धि भएको छ ।

यी कम्पनीसहति आज सानिमा लार्ज क्याव फण्ड, सप्तकोशी डेभलपमेन्ट बैंक, मल्टीप्रपोज फाइनान्स लगायतका लगानीकर्ताले कमाएका छन् ।

यस्तै, आज युनियन हाइड्रोपावरको सेयर मूल्य ५.३३ प्रतिशतले घटेको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता २० रुपैयाँले घटेर ३ सय ५५ पुगेको छ । सोमबार खानीखोला हाइड्रोपावरको ५.२८ प्रतिशतले घटेको हो ।

यी कम्पनीसहित ओरिन्टल होटेल्स, महुली सामूदायिक लघुवित्त वित्तीय संस्था, शिव श्री हाइड्रोपावर, एचआईडीसीएल, हिमाल दोलखा हाइड्रोपावर, नेशनल हाइड्रोपावर लगायतका लगानीकर्ताहरु गुमाएका छन् ।

वि.सं.२०७८ असार २८ सोमवार १५:१७ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...