back

कामना सेवा विकास बैंक र एनआईबिएल एस क्यापिटलबीच सम्झौता

काठमाडौं । ऋणपत्र निष्काशन तथा बिक्री गर्नका लागि कामना सेवा विकास बैंक लिमिटेडले एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ ।

एक हजार अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ‘(9%KSBBL Debenture 2088′ऋणपत्र जारी गर्नको लागि बिक्री प्रबन्धकको रुपमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको हो ।

बिक्री प्रबन्धकको नियुक्ति सम्बन्धी सोमबार बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र क्यापिटलको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले सम्झौता–पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

वि.सं.२०७८ असार २८ सोमवार १६:४५ मा प्रकाशित

You can share this post!

स्वस्तिक लघुवित्तको नाफामा गिरावट, कस्तो छ अन्य सूचक ?

स्वस्तिक लघुवित्तको नाफामा गिरावट, कस्तो छ अन्य सूचक ?

वि.सं.२०७९ साउन २४ मंगलवार १५:०४

काठमडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९...

कस्तो छ मनकामना स्मार्ट लघुवित्तको वित्तीय अवस्था ?

कस्तो छ मनकामना स्मार्ट लघुवित्तको वित्तीय अवस्था ?

वि.सं.२०७९ साउन २४ मंगलवार १४:५०

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष...

माउन्टेन इनर्जीको नाफामा छलाङ : यसकारण अधिकांश सुचकमा देखियो आकर्षक सुधार (विवरणसहित)

माउन्टेन इनर्जीको नाफामा छलाङ : यसकारण अधिकांश सुचकमा देखियो आकर्षक सुधार (विवरणसहित)

वि.सं.२०७९ साउन २४ मंगलवार १४:१६

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले ६१ करोड बढी नाफा...

दुई कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कुनको कति पुग्यो ?

दुई कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कुनको कति पुग्यो ?

वि.सं.२०७९ साउन २४ मंगलवार १४:१४

काठमाडौैं । कारोबारमा आएको दोस्रो दिन हिमालयन हाइड्रोपावर कम्पनीको सेयर...

नेपाल बैंकको अध्यक्षमा ज्ञवाली

नेपाल बैंकको अध्यक्षमा ज्ञवाली

वि.सं.२०७९ साउन २४ मंगलवार १३:५०

काठमाडौं। नेपाल बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा गंगाप्रसाद ज्ञवाली चयन...

कस्तो छ युनिक नेपाल लघुवित्तको वित्तीय प्रगति ?

कस्तो छ युनिक नेपाल लघुवित्तको वित्तीय प्रगति ?

वि.सं.२०७९ साउन २४ मंगलवार १३:४४

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले ९ करोड बढी...