back
NMB ad

पाना पठाउने भन्दै १८ लाख ठगी गर्ने व्यक्ति पक्राउ

Kumari bank ad

काठमाडौं । प्रहरीप्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले पाना पठाउने भन्दै ठगी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ ।

उदयपुर घर भई काठमाडौंको टोखानगरपालिका–१० बस्ने ३४ वर्षीय गणेश राउत भनिने लोक बहादुर राउतलाई ब्यूरोले पक्राउ गरेको हो ।

राउतले वैदेशिक रोजगारीको सम्पूर्ण मापदण्ड पुरा गरी पाना पठाउने भन्दै पटक पटक गरी १८ लाख ३५ हजार रुपैयाँ लिई सम्पर्क बिहीन भएका थिए ।

नक्कली इ–भिसा समेत बनाई सम्पर्क बिहीन रहेका राउतलाई सोमबार सामाखुसीबाट पक्राउ गरेको हो । उनलाई वैदेशिक रोजगार सम्वन्धी ठगी कसूरमा कानुन बमोजिम कारवाहीका लागि विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

 

वि.सं.२०७८ असार २८ सोमवार १७:३६ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...