काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।
बैंकको सेयर मूल्य ८.०९ प्रतिशतले वृद्धि भएको हो । यो समाचार तयार गर्ने बेलासम्म बैंकको सेयर मूल्य प्रतिकित्ता ५५ रुपैयाँले वृद्धि भई ७३५ पुगेको छ ।
यस्तै, छाङ्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ६.६२ प्रतिशत, एसबीसीएफको ५ प्रतिशत, रिलायन्स फाइनान्सको ४.८२ प्रतिशतले वृद्धि भएको छ ।
यी हुन सेयर मूल्य बढेका कम्पनीहरु :
वि.सं.२०७८ असार २९ मंगलवार १२:५५ मा प्रकाशित