back
NMB ad

भोलिदेखि सिवाईसी नेपाल र शालिग्राम लघुवित्तको एकीकृत कारोबार

Kumari bank ad

काठमाडौं । भोलि (असार २९ गत) देखि सिवाईसी नेपाल लुघवित्त वित्तीय संस्था र शालिग्राम लघुवित्त वित्तीय संस्थाले एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

सिवाईसी नेपालले शालिग्रामलाई प्राप्ति (एक्विजशन) गरे पश्चात उक्त दिनदेखि सिवाईसी नेपाल नामबाट एकीकृत कारोबार शुभारम्भ हुने भएको हो ।

दुवै संस्थाहरुले गत जेठ २४ गते छुट्टाछुट्टै स्थानमा भएको विशेष साधारणसभाबाट प्राप्ति सम्वन्धी प्रस्ताव पारित गरेको थियो ।

सिवाईसी नेपालले असार १५ गते राष्ट्र बैंकबाट र असार २५ गते कम्पनी रजिष्ट्रार कार्यालयबाट शालिग्राम लघुवित्तलाई प्राप्ति हुने अन्तिम स्वीकृत पाएको थियो ।

प्राप्ति पश्चात संस्थाको रजिष्टार्ड केन्द्रिय कार्यालय सिवाइसी नेपालको प्रधान कार्यालय बागलुङ नगरपालिका–३ समिक्षालयरोडमा कायम हुने सूचनामा उल्लेख छ ।

वि.सं.२०७८ असार २९ मंगलवार १३:१० मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...