back
NMB ad

मलाई जनादेश थियो, देउबाले परमादेश पाउनुभयो : प्रम ओली

Kumari bank ad

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले आफु जनताको जनादेशको कारण नभएर परमादेशका कारण सरकार छोडन लागेको बताउनु भएको छ ।

मंगलबार देशबासीको नाममा सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो । उहाँका अनुसार जनादेश आफ्नो पक्षमा भएपनि सर्वोच्चको परमादेश देउवाको पक्षमा भएका कारण आफू बाहिरिन लागेको बताउनु भयो ।

उहाँका अनुसार आफू सरकारबाट बाहिरिँदा कुनै पनि चिन्ता नरहेको धारणा राख्नुभयो । उहाँले आफू सरकारमा हुँदा देश र जनताको लागि इमान्दारिताको रुममा काम गरेको धारणा राख्नुभयो ।

उहाँले छोटो समयमा नै नागरिकलाई खोपको व्यवस्था गरेको र २०२१ भित्र धेरैलाई खोप लगाउने बताउनुभयो ।

उहाँले आफूलाई लोकतन्त्रको क्षती होला की भन्ने चिन्ता रहेको धारणा राख्नुभयो । ओलीले एउटै दलका सदस्य सरकार र प्रतिपक्षी बनेको भन्दै राजनीतिक जोडिएको विषयमा अदालत अधिक सयमित हुन आवश्यक रहेको बताउनुभयो ।

वि.सं.२०७८ असार २९ मंगलवार १४:३३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...