back
NMB ad

ज्योति विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन, कति पाईन्छ ब्याज ?

Kumari bank ad

काठमाडौं । ज्योति विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो ।

आज कार्यालय समय भित्र ऋणपत्रमा आवेदन दिइसक्नुपर्ने छ । बैंकले असार २० गतेदेखि १ अर्ब ५० करोड रुपैयाँको १५ लाख इकाई ऋणपत्र बिक्री खुला गरेको छ ।

जसमा ९ लाख इकाई बैंकले विभिन्न संघसंस्थाहरुलाई बिक्री गर्नेछ भने ६ लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिनेछन् । वार्षिक ९ प्रतिशत ब्याज रहेको ऋणपत्र २०८७ मा परिपक्क हुनेछ ।

प्रतिइकाई १ हजार रुपैयाँको दरले न्यूनतम २५ देखि अधिकतम ३० हजार इकाइसम्म आवेदन दिन सकिने छ । आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटलले गरेको छ ।

वि.सं.२०७८ असार ३० बुधवार १०:२१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...