back
Mega Long Ad

ज्योति विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन, कति पाईन्छ ब्याज ?

काठमाडौं । ज्योति विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो ।

आज कार्यालय समय भित्र ऋणपत्रमा आवेदन दिइसक्नुपर्ने छ । बैंकले असार २० गतेदेखि १ अर्ब ५० करोड रुपैयाँको १५ लाख इकाई ऋणपत्र बिक्री खुला गरेको छ ।

जसमा ९ लाख इकाई बैंकले विभिन्न संघसंस्थाहरुलाई बिक्री गर्नेछ भने ६ लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिनेछन् । वार्षिक ९ प्रतिशत ब्याज रहेको ऋणपत्र २०८७ मा परिपक्क हुनेछ ।

प्रतिइकाई १ हजार रुपैयाँको दरले न्यूनतम २५ देखि अधिकतम ३० हजार इकाइसम्म आवेदन दिन सकिने छ । आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटलले गरेको छ ।

वि.सं.२०७८ असार ३० बुधवार १०:२१ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...