back
Mega Long Ad

साउन १ देखि एसआईएस प्रणालीमार्फत सरकारी कारोबारको विवरण पठाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । साउन १ गतेदेखि सरकारी कारोबारको हिसाब मिलान ‘सुपरभाइजरी इन्फर्मेसन सिस्टम’ (एसआर्इएस) प्रणालीबाट गर्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले सरकारी कारोबार गर्ने इजाजतप्राप्त वाणिज्य बैंकहरुलाई निर्देशन दिँदै सरकारी कारोबारको हिसाब मिलान एसआईएस सिस्टमबाट गर्न निर्देशन दिएको छ ।

हाल इमेलबाट प्राप्त विवरणका आधारमा दैनिक हिसाब मिलान हुँदै आएको भएपनि साउन १ गतेदेखि भने उक्त सिस्टमबाट गर्न राष्ट्र बैंकले भनेको छ ।

साउन १ गतेदेखि अनिवार्य रुपमा एसआईएसमा वास्तविक विवरण पेश गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । अर्को निर्देशन नआएसम्म हालकै जस्तो इमेल मार्फत पनि नियमित विवरण पेश गर्न पनि अनुरोध गरेको छ ।

वि.सं.२०७८ असार ३० बुधवार ११:१८ मा प्रकाशित

You can share this post!

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

वि.सं.२०७८ असोज ५ मंगलवार १७:३८

काठमाडौं । वाणिज्य बैंकका निक्षेप संकलन तथा कर्जाको माग निकै...

इसेवा मनि ट्रान्स्फरले ल्यायो दिनदिनै उपहार जित्ने आकर्षक योजना

इसेवा मनि ट्रान्स्फरले ल्यायो दिनदिनै उपहार जित्ने आकर्षक योजना

वि.सं.२०७८ असोज ५ मंगलवार १७:०७

काठमाडौं । इसेवा मनि ट्रान्स्फरले नेपालीहरूको महान चाड दशैँ, तिहार...

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

वि.सं.२०७८ असोज ५ मंगलवार १६:४७

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको...

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

वि.सं.२०७८ असोज ५ मंगलवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज(नेप्सेमा मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ...

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:५७

काठमाडौं । भोलि अर्थात असोज ६ गते बुधवारदेखि साहस उर्जाको...

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:३०

काठमाडौं । साता दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...