back
NMB ad

साउन १ देखि एसआईएस प्रणालीमार्फत सरकारी कारोबारको विवरण पठाउन राष्ट्र बैंकको निर्देशन

Kumari bank ad

काठमाडौं । साउन १ गतेदेखि सरकारी कारोबारको हिसाब मिलान ‘सुपरभाइजरी इन्फर्मेसन सिस्टम’ (एसआर्इएस) प्रणालीबाट गर्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले सरकारी कारोबार गर्ने इजाजतप्राप्त वाणिज्य बैंकहरुलाई निर्देशन दिँदै सरकारी कारोबारको हिसाब मिलान एसआईएस सिस्टमबाट गर्न निर्देशन दिएको छ ।

हाल इमेलबाट प्राप्त विवरणका आधारमा दैनिक हिसाब मिलान हुँदै आएको भएपनि साउन १ गतेदेखि भने उक्त सिस्टमबाट गर्न राष्ट्र बैंकले भनेको छ ।

साउन १ गतेदेखि अनिवार्य रुपमा एसआईएसमा वास्तविक विवरण पेश गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । अर्को निर्देशन नआएसम्म हालकै जस्तो इमेल मार्फत पनि नियमित विवरण पेश गर्न पनि अनुरोध गरेको छ ।

वि.सं.२०७८ असार ३० बुधवार ११:१८ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...