काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।
बुधवार कम्पनीको १४ लाख ४८ हजार ६ सय कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले १६.९४ प्रतिशत बोनस वापतको उक्त सेयर सूचीकृत गराएको हो ।
वि.सं.२०७८ असार ३० बुधवार १३:२५ मा प्रकाशित