back
NMB ad

माथिल्लो तामाकोशीको सेयर तपाईको खातामा अझै आएन ? यसो गर्नुहोस्

Kumari bank ad

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले डिम्याट खाता अभौतिकिकरण गर्न अनुरोध गरेको छ ।

एक सूचना निकाल्दै हाइड्रोपावरले दोलखा जिल्लाका स्थानीय बासिन्दाहरुका लागि सेयर औतिकिकरण जरी आफ्नो डिम्याट खातामा जम्मा गर्नका लागि फराम भर्न अनुरोध गरेको हो ।

www.sunrisecapital.com.np/upper-Tamakoshi    मा गई आफ्नो डिम्याट खाता नम्बर, बाजेको नाम र सम्पर्क नम्बर अध्यावधिक गर्नुपर्ने सूचनामा उल्लेख छ । उक्त विवरण दरखास्त फारममा भएको विवरणसंग रुजू भए पश्चात मात्र सेयर खातामा जम्मा हुने कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ असार ३० बुधवार १६:०२ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...