back
Mega Long Ad

साताको अन्तिम कारोबार दिन : यी हुन् आज सेयर मूल्यमा गिरावट आएका कम्पनीहरु

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार ११.३३ अंकले वृद्धि भएको छ । बजार परिसुचक पनि २८८३.३८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

बिहीवार ८ अर्ब १४ करोड ३६ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

उक्त दिन कृषि विकास बैंकको १०.३५ प्रतिशत ऋणपत्रका लगानीकर्ताले गुमाएका छन् । आज उक्त ऋणपत्रको सेयर मूल्य ३.९० प्रतिशतले घटेको हो । उक्त ऋणपत्रको मूल्य १ हजार ८३ पुगेको छ ।

यस्तै, आज सिभिल लुघिवित्त वित्तीय संस्थाको सेयर मूल्य २.८६ प्रतिशत अर्थात प्रतिकित्ता ५० रुपैयाँले घटेको हो । कम्पनीको सेयर मूल्य १ हजार ७ सय रुपैयाँ पुगेको छ ।

उक्त दिन लक्ष्मी इक्विटी फण्ड, ओरिन्टल होटेल, सोल्टी होटेल, युनिलिभर नेपाल लगायतका लगानीकर्ताले गुमाएका छन् ।

यी हुन् आज गुमाउने कम्पनीहरु :

वि.सं.२०७८ असार ३१ बिहीवार १५:२५ मा प्रकाशित

You can share this post!

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

वि.सं.२०७८ असोज ६ बुधवार १८:१२

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकामा पहिचाहन भएको १ हजार ६१...

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १७:५७

काठमाडौं । माछापुच्छ्रे बैंकले लगानीकर्तालाई १४ प्रतिशत लाभांश दिने भएको...

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

वि.सं.२०७८ असोज ६ बुधवार १७:५३

काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने...

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

वि.सं.२०७८ असोज ६ बुधवार १७:४८

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड...

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

वि.सं.२०७८ असोज ६ बुधवार १७:३८

काठमाडौं । मेगा बैंकले साना कृषक तथा उद्यमीहरुको कृषि तथा...

साहस उर्जाको आइपीओमा पहिलो दिन नै पर्यो माग भन्दा बढी आवेदन

साहस उर्जाको आइपीओमा पहिलो दिन नै पर्यो माग भन्दा बढी आवेदन

वि.सं.२०७८ असोज ६ बुधवार १७:२०

काठमाडौं । साधारण सेयर (आइपीओ) निष्काशन गरेको पहिलो दिन नै...