काठमाडौं । काठमाडौं उपत्यकाकामा थप १० दिनका लागि निषेधाज्ञा थप भएको छ । कोरोना महामारी संक्रमणको जोखिम बढेसंगै निषेधाज्ञाको अवधि लम्बाइएको हो ।
एक विज्ञप्ति निकाल्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले साउन १ गतेदेखि १० गतेसम्मका लागि निषेधाज्ञा थप गरेको जनाएको छ ।
के खुल्ने, के बन्द हुने ?
वि.सं.२०७८ असार ३१ बिहीवार १६:१६ मा प्रकाशित