back
NMB ad

एक्सेल डेभलपमेन्ट बैंकको ५० हजार कित्ता सेयर बिक्रीमा

Kumari bank ad

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक कृष्णकली बस्नेतले आफ्नो नाममा रहेको ५० हजार कित्ता सेयर बिक्री गर्न लाग्नुभएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक बैंकका हाल कायम संस्थापक सेयरधनीहरुले आजैका मितिले २५ दिन भित्र आवश्यक कागजातसहित निवेदन दिन सक्नेछन् ।

उक्त सेयरमा तोकिएको म्याद भित्र हालसम्म कायम संस्थापक सेयरधनीले सेयर खरिदका लागि इच्छा जाहेर नगरे वा आवेदन नपरेमा प्रचलित कानुन बमोजिम अन्य व्यक्तिलाई बिक्री गर्ने बैंकले जनाएको छ ।

आवेदन बैंकको केन्द्रिय कार्यालय विर्तामोडमा खरिद गर्न चाहेको सेयर कित्ता खुलाई निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

वि.सं.२०७८ साउन १ शुक्रवार ११:२८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...