back
Mega Long Ad

अर्थतन्त्रको वास्तविक जानकारी गराउन स्वेतपत्र ल्याउँछौं : अर्थ मन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको वास्तविक जानकारी दिन स्वेत पत्र ल्याउने बताउनु भएको छ ।

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको हो । मन्त्री शर्माले अर्थतन्त्रको वास्तविकता जानकारी गराउन श्वेत पत्र आवश्यक भएको धारणा राख्नुभयो ।

स्वेतपत्रले अर्थतन्त्रलाई कता जाने संकेत गरेको छ, त्यसको जानकारी केही दिनमा नै सरकारले सार्वजनिक गर्ने जानकारी गराउनुभयो । उहाँले गत आवमा कतै कमी कमजोरी भएको खण्डमा त्यसलाई कसरी सच्याउन सकिन्छ भन्ने तर्फ पनि काम भइरहेको जानकारी गराउनु भयो । यसअघि देखिएको समस्या समाधानको लागि अध्ययन जारी गरेको बताउनुभयो ।

बजेट सदनको विषय भएको कारण सदनमा टेबुल गरेपछि सदनले स्वीकार, अस्वीकार जे गर्छ त्यही अनुसार अघि बढने बताउनुभयो । चुनौतीको घडीमा आफू मन्त्रालयमा आएको दाबी गर्नुभयो । आफूले भर्खरै अध्ययन सुरु गरेको जानकारी गराउनुभयो ।

अहिले मौद्रिक नीतिको छलफलमा जुटेको र त्यहाँ धेरै पक्षबाट मागहरु आएको जानकारी गराउनु भयो ।

वि.सं.२०७८ साउन १ शुक्रवार १३:३४ मा प्रकाशित

You can share this post!

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

वि.सं.२०७८ मंसिर १५ बुधवार २२:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त नेपालकै...

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

वि.सं.२०७८ मंसिर १५ बुधवार १७:४५

बैैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले ‘बैंकक्रप्ट’ हुन...

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

वि.सं.२०७८ मंसिर १५ बुधवार १६:५०

एनएमबी बैंक एसियाकै सर्वोत्कृष्ट बैंक बनेको छ । बुधबार बैंकले...

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:५८

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले बैध रूपमा अबैध काम भइरहेको...

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:२२

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रको गुणात्मक वृद्धिका सरोकारवाला सवै...

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:१४

काठमाडौं । बुधवार सेयर बजारमा सुधार आएको छ । साताको...