back
Mega Long Ad

बढ्यो सुर्ती, चुरोट र मदिराको मूल्य

काठमाडौं । चालू आर्थिक वर्ष २०७८-७९ सुरु भएसँगै सुर्ती, चुरोट र मदिराको मूल्य बढेको छ । सरकारले चालु आर्थिक वर्ष २०७८-७९ को बजेटमा सुर्ती, चुरोट र मदिरामा लाग्दै आएको अन्तशुल्क बढाएको छ । यो सँगै सुर्ती, चुरोट र मदिराको मूल्य बढेको हो ।

सरकारले बजेटबाट नै सुर्तीको मूल्य प्रतिकिलो २३ रुपैयाँले बढाएर ११८ रुपैयाँ पुर्र्याएको छ । चुरोटमा प्रति एम अन्तशुल्क १२३ रुपैयाँले बढाएर ६१८ रुपैयाँ पुगेको छ । हुक्का फ्लेवरमा प्रतिकिलो १ हजारबाट बढाएर १२ सय रुपैयाँ पुर्याईएको छ ।

यस्तै मदिराको पनि मूल्य बढेको छ । जौबाट बनेको मदिरामा अन्तशुल्क प्रतिलिटर ३३ रुपैयाँले बढाएर १९८ रुपैयाँ पुर्याइएको छ । यता स्पार्किङ वाइनमा १२ प्रतिशतसम्म अल्कोहल भएको मदिरामा प्रतिलिटर ७४ रुपैयाँले बढेर ४४४ रुपैयाँ पुर्याईएको छ । १७ प्रतिशतभन्दा बढी अल्कोहल भएकोलाई प्रतिलिटर ८६ रुपैयाँले बढाएर ५१६ रुपैयाँ पुर्याईएको छ ।

छ्याङमा प्रतिलिटर ८ रुपैयाँले बढाएर ४३ रुपैयाँ पुर्याईएको छ । सरकारले बजेटबाट नै जीन, भोड्का, रममा प्रयोग हुने कच्चा पदार्थ प्रतिलिटर ३३ रुपैयाँले बढेर १९८ रुपैयाँ पुर्याईएको छ । यसले गर्दा मदिराको मूल्य बढेको हो ।

वि.सं.२०७८ साउन १ शुक्रवार १५:२१ मा प्रकाशित

You can share this post!

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

वि.सं.२०७८ असोज ५ मंगलवार १७:३८

काठमाडौं । वाणिज्य बैंकका निक्षेप संकलन तथा कर्जाको माग निकै...

इसेवा मनि ट्रान्स्फरले ल्यायो दिनदिनै उपहार जित्ने आकर्षक योजना

इसेवा मनि ट्रान्स्फरले ल्यायो दिनदिनै उपहार जित्ने आकर्षक योजना

वि.सं.२०७८ असोज ५ मंगलवार १७:०७

काठमाडौं । इसेवा मनि ट्रान्स्फरले नेपालीहरूको महान चाड दशैँ, तिहार...

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

वि.सं.२०७८ असोज ५ मंगलवार १६:४७

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको...

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

वि.सं.२०७८ असोज ५ मंगलवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज(नेप्सेमा मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ...

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:५७

काठमाडौं । भोलि अर्थात असोज ६ गते बुधवारदेखि साहस उर्जाको...

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:३०

काठमाडौं । साता दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...