back
NMB ad

बढ्यो सुर्ती, चुरोट र मदिराको मूल्य

Kumari bank ad

काठमाडौं । चालू आर्थिक वर्ष २०७८-७९ सुरु भएसँगै सुर्ती, चुरोट र मदिराको मूल्य बढेको छ । सरकारले चालु आर्थिक वर्ष २०७८-७९ को बजेटमा सुर्ती, चुरोट र मदिरामा लाग्दै आएको अन्तशुल्क बढाएको छ । यो सँगै सुर्ती, चुरोट र मदिराको मूल्य बढेको हो ।

सरकारले बजेटबाट नै सुर्तीको मूल्य प्रतिकिलो २३ रुपैयाँले बढाएर ११८ रुपैयाँ पुर्र्याएको छ । चुरोटमा प्रति एम अन्तशुल्क १२३ रुपैयाँले बढाएर ६१८ रुपैयाँ पुगेको छ । हुक्का फ्लेवरमा प्रतिकिलो १ हजारबाट बढाएर १२ सय रुपैयाँ पुर्याईएको छ ।

यस्तै मदिराको पनि मूल्य बढेको छ । जौबाट बनेको मदिरामा अन्तशुल्क प्रतिलिटर ३३ रुपैयाँले बढाएर १९८ रुपैयाँ पुर्याइएको छ । यता स्पार्किङ वाइनमा १२ प्रतिशतसम्म अल्कोहल भएको मदिरामा प्रतिलिटर ७४ रुपैयाँले बढेर ४४४ रुपैयाँ पुर्याईएको छ । १७ प्रतिशतभन्दा बढी अल्कोहल भएकोलाई प्रतिलिटर ८६ रुपैयाँले बढाएर ५१६ रुपैयाँ पुर्याईएको छ ।

छ्याङमा प्रतिलिटर ८ रुपैयाँले बढाएर ४३ रुपैयाँ पुर्याईएको छ । सरकारले बजेटबाट नै जीन, भोड्का, रममा प्रयोग हुने कच्चा पदार्थ प्रतिलिटर ३३ रुपैयाँले बढेर १९८ रुपैयाँ पुर्याईएको छ । यसले गर्दा मदिराको मूल्य बढेको हो ।

वि.सं.२०७८ साउन १ शुक्रवार १५:२१ मा प्रकाशित

You can share this post!

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४७

भैरहवा (रुपन्देही), ११ वैशाख : नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका...

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४२

काठमाडौँ, ११ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख...

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...