back

नाफा ४८४.९० % ले बढेको कामना सेवा विकास बैंकको वितरणयोग्य नाफा कती ?

काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

यो अवधिमा कम्पनीले ७० करोड २ लाख ४० हजार रुपैयाँ पुगेको छ । जुन गत आजको सोही अवधिको तुलनामा ४८४.९० प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ११ करोड ९७ लाख १९ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको वितरणयोग्य नाफा ४३ करोड ४५ लाख २१ हजार रुपैयाँ रहेको छ ।

असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब १४ करोड ७१ लाख ३२ हजार रुपैयाँबाट बढेर १ अर्ब ४९ कराड ३ लाख २५ हजार रुपैयाँ पुगेको छ । यो अवधिका बैंकको सञ्चालन नाफा पनि १६ करोड ५७ लाख ३० हजार रुपैयाँबाट बढेर ७१ करोड ९६ लाख ३७ हजार रुपैयाँ पुगेको छ ।

२ अर्ब ६५ करोड १९ लाख ६३ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ८४ करोड ४३ लाख ४९ हजार रुपैयाँ रहेको छ ।
यो अवधिमा ४४ अर्ब ४५ करोड १ लाख ६६ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३८ अर्ब ८२ करोड ९१ लाख ८३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

खराब कर्जा १.७९ प्रतिशतबाट घटेर १.५० प्रतिशत रहेको बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ४० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ६१ पैसा छ ।

वि.सं.२०७८ साउन ३ आइतवार १०:५६ मा प्रकाशित

You can share this post!

पहिलो दिन कति पर्यो त धौलागिरी लघुवित्तको आईपीओमा आवेदन ?

पहिलो दिन कति पर्यो त धौलागिरी लघुवित्तको आईपीओमा आवेदन ?

वि.सं.२०७९ साउन २४ मंगलवार १७:३७

काठमाडौं । बिक्री खुला भएको पहिलो दिनमै धौलागिरी लघुवित्त वित्तीय...

थप २ करोड २३ लाख ९९ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत !

थप २ करोड २३ लाख ९९ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत !

वि.सं.२०७९ साउन २४ मंगलवार १६:४९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन एभरेष्ट इन्स्योरेन्सको...

नेप्सेमा एक कम्पनीको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति तोक्यो ?

नेप्सेमा एक कम्पनीको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति तोक्यो ?

वि.सं.२०७९ साउन २४ मंगलवार १६:३९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नागरिक लगानी कोषको सेयर...

ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पताल बीच सम्झौता

ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पताल बीच सम्झौता

वि.सं.२०७९ साउन २४ मंगलवार १६:३१

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र धनगढीमा रहेको माया...

के भयो आज जीवन विकास र महिला लघुवित्तको सेयर ?

के भयो आज जीवन विकास र महिला लघुवित्तको सेयर ?

वि.सं.२०७९ साउन २४ मंगलवार १५:४५

काठमाडौं । साताको दोस्रो कारोबार दिन जीवन विकास लघुवित्त र...

फोनिजद्वारा चार पत्रकार पुरस्कृत र एक संचार संस्था सम्मानित हुँदै

फोनिजद्वारा चार पत्रकार पुरस्कृत र एक संचार संस्था सम्मानित हुँदै

वि.सं.२०७९ साउन २४ मंगलवार १५:३८

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान...