back
NMB ad

नाफा ४८४.९० % ले बढेको कामना सेवा विकास बैंकको वितरणयोग्य नाफा कती ?

Kumari bank ad

काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

यो अवधिमा कम्पनीले ७० करोड २ लाख ४० हजार रुपैयाँ पुगेको छ । जुन गत आजको सोही अवधिको तुलनामा ४८४.९० प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ११ करोड ९७ लाख १९ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको वितरणयोग्य नाफा ४३ करोड ४५ लाख २१ हजार रुपैयाँ रहेको छ ।

असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब १४ करोड ७१ लाख ३२ हजार रुपैयाँबाट बढेर १ अर्ब ४९ कराड ३ लाख २५ हजार रुपैयाँ पुगेको छ । यो अवधिका बैंकको सञ्चालन नाफा पनि १६ करोड ५७ लाख ३० हजार रुपैयाँबाट बढेर ७१ करोड ९६ लाख ३७ हजार रुपैयाँ पुगेको छ ।

२ अर्ब ६५ करोड १९ लाख ६३ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ८४ करोड ४३ लाख ४९ हजार रुपैयाँ रहेको छ ।
यो अवधिमा ४४ अर्ब ४५ करोड १ लाख ६६ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३८ अर्ब ८२ करोड ९१ लाख ८३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

खराब कर्जा १.७९ प्रतिशतबाट घटेर १.५० प्रतिशत रहेको बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ४० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ६१ पैसा छ ।

वि.सं.२०७८ साउन ३ आइतवार १०:५६ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...