काठमाडौं । मुक्तिनाथ विकास बैंकले विभिन्न पदकविभिन्न पदमा कर्मचारी माग गरेको छ । एक सूचना निकाल्दै बैंकले ब्रान्च म्यानेजरदेखि फिल्ड स्टाफसम्मका पदमा कर्मचारी माग गरेको हो ।
कार्य क्षेत्र काठमाडौं उपत्यका भित्र र उपत्यका बाहिरका हुने गरि बैंकले ब्रान्च म्यानेजर पदमा केही, रिलेसनसीप म्यानेजर केही , अप्रेशन इन्चार्ज, ट्रेड फाइनान्स डिमार्टमेन्ट लगायतका पदमा कर्मचारी माग गरेको छ ।
इच्छुक योग्य उम्मेदवारहरुले तोकिएको आवश्यक कागजतसहित आवेदन दिन सक्नेछन् । आवेदन साउन ६ गतेसम्म बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।
विस्तृतका लागि हेर्नुहोस सूचना :
वि.सं.२०७८ साउन ३ आइतवार १४:०८ मा प्रकाशित