back
Mega Long Ad

छुट्ला है मुक्तिनाथ बैंकमा जागिर खाने अवसर, नजिकियो आवेदन दिने अन्तिम मिति

काठमाडौं । मुक्तिनाथ विकास बैंकले विभिन्न पदकविभिन्न पदमा कर्मचारी माग गरेको छ । एक सूचना निकाल्दै बैंकले ब्रान्च म्यानेजरदेखि फिल्ड स्टाफसम्मका पदमा कर्मचारी माग गरेको हो ।

कार्य क्षेत्र काठमाडौं उपत्यका भित्र र उपत्यका बाहिरका हुने गरि बैंकले ब्रान्च म्यानेजर पदमा केही, रिलेसनसीप म्यानेजर केही , अप्रेशन इन्चार्ज, ट्रेड फाइनान्स डिमार्टमेन्ट लगायतका पदमा कर्मचारी माग गरेको छ ।

इच्छुक योग्य उम्मेदवारहरुले तोकिएको आवश्यक कागजतसहित आवेदन दिन सक्नेछन् । आवेदन साउन ६ गतेसम्म बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।

विस्तृतका लागि हेर्नुहोस सूचना :

वि.सं.२०७८ साउन ३ आइतवार १४:०८ मा प्रकाशित

You can share this post!

बैंकहरुले विदेशी मुद्रामा निक्षेप संकलन गर्न पाउने, तरलता अभावमा तड्पिएको बैंकलाई राहत

बैंकहरुले विदेशी मुद्रामा निक्षेप संकलन गर्न पाउने, तरलता अभावमा तड्पिएको बैंकलाई राहत

वि.सं.२०७८ मंसिर १३ सोमवार २१:४६

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा निक्षेप संकलनको लागि...

सहिद स्मारक लिगको तेस्रो र चौथो चरणको तालिका सार्वजनिक

सहिद स्मारक लिगको तेस्रो र चौथो चरणको तालिका सार्वजनिक

वि.सं.२०७८ मंसिर १३ सोमवार १८:४९

काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए...

एमाले लेखा आयोगको अध्यक्षमा डा.कँडेलको ह्याट्रिक !

एमाले लेखा आयोगको अध्यक्षमा डा.कँडेलको ह्याट्रिक !

वि.सं.२०७८ मंसिर १३ सोमवार १८:४१

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय लेखा आयोगको...

एक सातामा नै बाणिज्य बैंकहरुबाट ६ अर्ब निक्षेप गायव !

एक सातामा नै बाणिज्य बैंकहरुबाट ६ अर्ब निक्षेप गायव !

वि.सं.२०७८ मंसिर १३ सोमवार १७:५१

काठमाडौं । बाणिज्य बैंकहरुको निक्षेप एक सातामा नै ६ अर्ब...

एफएनसिसिआइ र टियुबीच संस्थागत सहकार्य गर्ने सहमति

एफएनसिसिआइ र टियुबीच संस्थागत सहकार्य गर्ने सहमति

वि.सं.२०७८ मंसिर १३ सोमवार १७:४५

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) र त्रिभुवन विश्वविद्यालय...

भोलि मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

भोलि मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

वि.सं.२०७८ मंसिर १३ सोमवार १६:२४

काठमाडौं । मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने भोलि अर्थात...