back
NMB ad

चर्को मिटर ब्याज असुली गर्ने गणेश उप्रेति साढे १९ करोडसहित पक्राउ

Kumari bank ad

काठमाडौं । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुन्धान ब्यूरोले चर्को मिटर ब्याजीलाई पक्राउ गरेको छ । प्रहरी दोलाखा घर भई हा ललितपुरको भैसेपाटीमा बस्दै आएका गणेश उप्रेतिलाई पक्राउ गरेको हो ।

उप्रेतिले भक्तपुरका ४० वर्षीय प्रकाशन कार्की र कोटेश्वर बस्ने ६० वर्षीय हेमरा गुभाजुलाई विभिन्न मितिमा व्यक्ति कामका लागि रकमबाट चर्को ब्याज असुली गरेका थिए ।

उनीहरुबाट उप्रेतिले पटक पटकमा ८ करोड ३० लाख रुपैयाँ रकमको चेक लिई उक्त रकम नदिएमा ज्यान मार्ने धम्की , डर त्रास, बाहिर हिँडडुल घुमफिर गर्न बन्देज गराएका आरोप छ ।

प्रहरीले साउन १ गते काठमाडौं महानगरपालिका–७ चावहिल, मित्रपार्क स्थित द्रिशान्त अटोमोबाइल्सबाट उप्रेतिलाई पक्राउ गरेको थियो ।

साथै प्रहरीले उनको साथबाट विभिन्न व्यक्तिका नाममा रहेको १९ करोड १३ लाख ६१ हजार ८६० बराबर चेक समेत बरामद गरेको छ ।

उनले अन्य व्यक्तिहरलाई समेत चर्को मिटर ब्याजमा रकम दिने गरेका थिए । उप्रेतिमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७८ साउन ३ आइतवार १७:४७ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...