काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको ३ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ ।
आइतबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) कम्पनीको ३ लाख २० हजार ४८७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले जेठ २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनस सेयर सूचीकृत गराएको हो ।
वि.सं.२०७८ साउन ३ आइतवार १८:३३ मा प्रकाशित