काठमाडौं । विशाल बजार कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । कम्पनीको सेयर मूल्य ९.९६ प्रतिशतले वृद्धि भएको हो ।यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५६२.८० रुपैयाँले वृद्धि भई ६ हजार २१२.८० पुगेको छ ।
यस्तै, सिन्धु विकास बैंकको सेयर मूल्य ८.८२ प्रतिशतले वृद्धि भएको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता ३८.९० रुपैयाँले बढेर ४८० पुगेको छ ।
त्यसैगरि हिमालयन पावरको सेयर मूल्य ७.३१ प्रतिशत अर्थात प्रतिकित्ता ३६.१० रुपैयाँले वृद्धि भई ५३० पुगेको छ ।
हेर्नुहोस् कुनको कति बढ्यो ?
वि.सं.२०७८ साउन ४ सोमवार १२:०० मा प्रकाशित