back
NMB ad

खातावाला खोज्दै प्राइम बैंक

Kumari bank ad

काठमाडौं । प्राइम बैंकले विगत १० बर्षभन्दा बढी समयदेखि चल्तीमा नहरहेका खातावाहरुको खोजी गरेको छ ।

एक सूचना निकाल्दै बैंकले १० वर्ष भन्दा बढी समयदेखि चल्ती(प्रयोग) मा नरहेका निक्षेप खातावाहरुले सम्वन्धित शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

बैंकले लामोसमयदेखि चल्तीमा नरहेका तथा दाबी नपरेका निक्षेप खाताहरुका विभिन्न ग्राहकहरुको मौज्दात रहेको हुँदा रकम लिन सम्वन्धित निक्षेपकर्ता तथा हकवालालाई आवश्यक प्रमाणहित सम्पर्क राख्न अनुरोध गरेको हो ।

अन्यथा उक्त निक्षेप रकम प्रचलित कानुन बमोजिम भई जाने सूचनामा उल्लेख छ । लामोसमयदेखि चल्ती नभएका तथा दाबी नपरेका निक्षेप खाता र निक्षेपकर्ताको विवरण बैंकको वेवसाइट www.primebank.com.np मा राखिएको सूचनामा उल्लेख छ ।

 

वि.सं.२०७८ साउन ४ सोमवार १२:५९ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...