back
NMB ad

बैंकमा थुप्रियो पैसा, एक सातामा ८२ अर्ब निक्षेप संकलन हुँदा ४२ अर्ब कर्जाको माग

Kumari bank ad

काठमाडौं । पछिल्लो समय बैंकमा कर्जाको माग नहुँदा पैसा निकै थुप्रिएको छ ।

नेपाल बैंकसं संघका अनुसार एक साताको अवधिमा बैंकमा ८२ अर्ब निक्षेप संकलन हुँदा कर्जाको माग जम्मा ४२ अर्ब मात्रै रहेको छ ।

संघका अनुसार असार २५ गतेसम्म बैंकले ४१ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेकोमा एक सातामा नै ८२ अर्ब निक्षेप थपिएर असार ३१ गतेसम्म आईपुग्दा बैंकमा ४२ खर्ब १ अर्ब निक्षेप थुप्रिएको छ ।

संघका अनुसार यो अवधिमा कर्जाको माग भने निकै कम देखिएको छ । एक सातामा जम्मा ४२ अर्ब मात्रै ऋण लगानी भएको छ ।
संघका अनुसार असार २५ गतेसम्म ३६ खर्ब ७९ अर्ब रुपैयाँ कर्जाको माग भएको थियो । एक साताको अवधिमा कर्जाको माग ४२ अर्बले बढ्दा ३७ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ ।

असार मसान्त आर्थिक वर्ष सकिने बेला भएका कारण तथा कर तिर्नुपर्ने भएका कारण पनि बैंकमा निक्षेप थुप्रिएको र कर्जाको माग कम भएको बताइने गरिएको छ ।

वि.सं.२०७८ साउन ४ सोमवार १४:४० मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...