काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर सर्वसाधरण सेयर परिणत भएको छ ।
कम्पनीको १९ लाख ७५ हजार ५८४.६ कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत भएको हो । कम्पनीको सेयर संरचना संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत (६०ः४०) कायम भएको छ ।
वि.सं.२०७८ साउन ४ सोमवार १७:५६ मा प्रकाशित