back
Mega Long Ad

भोलि सार्वजनिक बिदा दिने मन्त्रिपरिषदको निर्णय !

काठमाडौं । सरकारले भोलि आर्थत बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकाले बकर इदको अवसरमा बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सोमबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले बकर इदको लागि उक्त दिन बिदा दिने निर्णय भएको हो ।

बकरी ईद (ईद अल अधा) हजार वर्ष पहिला हजरत इब्राहिमले आफ्ना पालनहार अल्लाहका सम्मुख प्रस्तुत गरेका कुर्वानी (बलिदान)को सम्झनामा मनाइदै आएको छ ।

वि.सं.२०७८ साउन ५ मंगलवार ११:१० मा प्रकाशित

You can share this post!

लोकसेवा आयोगको परीक्षा संचालन शाखाले निकाल्यो यस्तो सूचना !

लोकसेवा आयोगको परीक्षा संचालन शाखाले निकाल्यो यस्तो सूचना !

वि.सं.२०७८ असोज ८ शुक्रवार १४:२१

काठमाडौं । लोकसेवा आयोगले परीक्षा कार्यक्रम निर्धारण गरेको छ ।...

लोकसेवा आयोगले भर्खरै जारी गर्यो यस्तो सूचना !

लोकसेवा आयोगले भर्खरै जारी गर्यो यस्तो सूचना !

वि.सं.२०७८ भदौ २९ मंगलवार १६:५५

काठमाडौं । लोकसेवा आयोगले परीक्षा भवन कायम सम्वन्धी सूचना जारी...

प्रतिनिधि सभाको बैठक पुनः सुरु (प्रत्यक्ष प्रशारण)

प्रतिनिधि सभाको बैठक पुनः सुरु (प्रत्यक्ष प्रशारण)

वि.सं.२०७८ भदौ २५ शुक्रवार १३:४३

काठमाडौं । शुक्रबार प्रतिनिधि सभा बैठक पुनः सुरु भएको छ...

प्रतिनिधि सभा बैठक सुरु (प्रत्यक्ष प्रशारण)

प्रतिनिधि सभा बैठक सुरु (प्रत्यक्ष प्रशारण)

वि.सं.२०७८ भदौ २५ शुक्रवार १३:०२

काठमाडौं । शुक्रबार प्रतिनिधि सभा बैठक सुरु भएको छ ।...

राष्ट्रिय सभा बैठक (प्रत्यक्ष प्रशारण)

राष्ट्रिय सभा बैठक (प्रत्यक्ष प्रशारण)

वि.सं.२०७८ भदौ २५ शुक्रवार १२:५०

काठमाडौं । शुक्रबार राष्ट्रिय सभा बैठक सुरु भएको छ ।...

भोलि सार्वजनिक बिदा दिने निर्णय !

भोलि सार्वजनिक बिदा दिने निर्णय !

वि.सं.२०७८ भदौ ३ बिहीवार १०:१८

काठमाडौं । भोलि अर्थात भदौ ४ गते शुक्रवार कर्णाली प्रदेशमा...