back
Mega Long Ad

आज यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो, कुनको कति ?

काठमाडौं । मंगलबार दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । उक्त दिन लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्विटी फण्डको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

लक्ष्मी उन्नती कोषको प्रतिइकाई १ रुपैयाँ ३० पैसाले वृद्धि भई १४ रुपैयाँ २५ पैसा पुगेको छ । लक्ष्मी इक्विटी फण्डको पनि प्रतिइकाई १ रुपैयाँ ४६ पैसाले वृद्धि भई १६ रुपैयाँ ५ पैसा पुगेको छ ।

आज बरुण हाइड्रोपावरको सेयर मूल्य ९.३९ प्रतिशत, माउनटेज हाइड्रो नेपाल, जीआईएमईएस–१ को ८.९२ प्रतिशत, एनआईसी एशिया ब्यालेन्स फण्डको ८.७० प्रतिशत, सानिमा इक्विटी फण्डको ८.४० प्रतिशत, एनआईसी एशिया ग्रोथ फण्ड ८.२९ प्रतिशत र सिटिजन म्युचुवअल फण्ड–१ को ८.०२ प्रतिशतले वृद्धि भएको छ ।

वि.सं.२०७८ साउन ५ मंगलवार १५:१७ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...