back
NMB ad

आज यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो, कुनको कति ?

Kumari bank ad

काठमाडौं । मंगलबार दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । उक्त दिन लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्विटी फण्डको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

लक्ष्मी उन्नती कोषको प्रतिइकाई १ रुपैयाँ ३० पैसाले वृद्धि भई १४ रुपैयाँ २५ पैसा पुगेको छ । लक्ष्मी इक्विटी फण्डको पनि प्रतिइकाई १ रुपैयाँ ४६ पैसाले वृद्धि भई १६ रुपैयाँ ५ पैसा पुगेको छ ।

आज बरुण हाइड्रोपावरको सेयर मूल्य ९.३९ प्रतिशत, माउनटेज हाइड्रो नेपाल, जीआईएमईएस–१ को ८.९२ प्रतिशत, एनआईसी एशिया ब्यालेन्स फण्डको ८.७० प्रतिशत, सानिमा इक्विटी फण्डको ८.४० प्रतिशत, एनआईसी एशिया ग्रोथ फण्ड ८.२९ प्रतिशत र सिटिजन म्युचुवअल फण्ड–१ को ८.०२ प्रतिशतले वृद्धि भएको छ ।

वि.सं.२०७८ साउन ५ मंगलवार १५:१७ मा प्रकाशित

You can share this post!

प्रभु बैंकका ग्राहकहरुलाई स्काइवाक टावरको टिकट खरिदमा  बिशेष छुट

प्रभु बैंकका ग्राहकहरुलाई स्काइवाक टावरको टिकट खरिदमा  बिशेष छुट

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:३०

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा...

सेयर बजारमा ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

सेयर बजारमा ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:२४

काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

घटेको बजारमा दुई कम्पनीमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

घटेको बजारमा दुई कम्पनीमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:१६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

आजदेखि झुलाघाट नाका बन्द   

आजदेखि झुलाघाट नाका बन्द   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:४६

बैतडी, ४ वैशाखः भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि...

सीप मेला आयोजना गर्दै काठमाडौँ महानगरपालिका   

सीप मेला आयोजना गर्दै काठमाडौँ महानगरपालिका   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:४०

काठमाडौँ, ४ वैशाख : काठमाडौँ महानगरपालिकाले यही वैशाख १९ गतेदेखि...