back
NMB ad

नाफा बुक गर्दैै लगानीकर्ता, लाभांश घोषणा गरेको कम्पनीमा देखियो आकर्षण

Kumari bank ad

काठमाडौं । सेयर बजारमा गिरावट आउँदा कारोबार रकम पनि घटेको छ । मंगलबारको कारोबारमा नेप्से मापन गर्ने सूचक ९.०१ अंकले घटेर परिसूचक २९८५.५७ बिन्दुमा रोकिएको छ ।

२१९ कम्पनीको ३ करोड १६ लाख ८ हजार १९३ कित्ता सेयर ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९ रुपैयाँको सेयर किनबेच भएको छ ।
अहिले लगानीकर्ताहरु नाफा बुक गर्न लाग्दा बजारमा सामान्य गिरावट देखिएको बताइने गरेको छ ।

नयाँ आर्थिक वर्ष सुरुभएसँगै कम्पनीहरुले आफ्नो बार्षिक वित्तीय अवस्थाको जानकारी गराउन सुरु भएको, लाभांश समेत घोषणा सुरु भएको छ । यो दिनको कारोबारमा चालु आर्थिक वर्षको लागि पहिलो पटक लाभांश घोषणा गरेको लक्ष्मी म्युचुअल फण्डको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कारोबारमा म्युचुअल फण्डमा लगानीकर्ताको आकर्षण निकै देखिएको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट देखिएको छ ।

यो दिनको कारोबारमा बैंकिङ समूहको उपसूचक ०.७४, विकास बैंक ३८.२२, फाइनान्स कम्पनी ३२.४३, निर्जीबन बीमा १८८.१६, माइक्रोफाइनान्स २७.११, जीवन बीमा समूहको उपसूचकमा १२९.९५ अंकको गिरावट देखिएको छ ।

वि.सं.२०७८ साउन ५ मंगलवार १५:१७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...