back
Mega Long Ad

आज दिउँसो साढे २ बजेपछि साउन १० गतेसम्म कृषि विकास बैंकको बैंकिङ्ग सेवा बन्द हुने

काठमाडौं । आज (साउन ८ गते) दिउँसो साढे २ बजेदेखि कषि विकास बैंकको सेवा अवरुद्ध हुने हुने. भएको छ ।

बैंकले कोर बैंकिङ्ग सफ्टवेर अपग्रेड गर्ने भएकाले आज दिउँसो साढे २ बजेदेखि साउन १० गते बिहान १० बजेसम्म सेवा अवरुद्ध हुने भएको हो ।

बैंकले हाल सञ्चालनमा ल्याइएको कोर बैंकिङ सफ्टवेयर (सीबीएस) टेमेनोस–२४ एप्लिकेसनको भर्सन–आर१६ लाई भर्सन–आर२० मा अद्यावधिक गर्नका लागि बैंकिङ सेवा बन्द रहने जनाएको छ।

बैंकबाट प्रवाह हुने सीबीएससंग सम्वन्धित सम्पूर्ण सेवा तथा सम्पूर्ण डेलिभरी च्यानल(मोबाइल बैंकिङ्ग, एटीएम, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, किसान कार्ड लगायत) बन्द हुने जानकारी गराएको छ ।

वि.सं.२०७८ साउन ८ शुक्रवार ११:०८ मा प्रकाशित

You can share this post!

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:२०

काठमाडौं । राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा...

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:१९

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा संघीय सरकारले ८९...

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:११

काठमाडौं । चालु आर्थिक वर्ष दुई महिनाको अवधिमा कुल विदेशी...

चालु खाता १ खर्ब, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा

चालु खाता १ खर्ब, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:०६

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा चालु खाता १...

वैदेशिक रोजगारीमा जानको संख्या उल्लेख्य वृद्धि, हुण्डीको कारण रेमिट्यान्स घट्दो  

वैदेशिक रोजगारीमा जानको संख्या उल्लेख्य वृद्धि, हुण्डीको कारण रेमिट्यान्स घट्दो  

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५८

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा विप्रेषण आप्रवाह ६.३...

सस्तियो नेपालीको भान्सा

सस्तियो नेपालीको भान्सा

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५७

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा मुद्रास्फिीति घटेको...