back
NMB ad

राष्ट्र बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, कार्यालय सहयोगी मात्रै ३० जना, (सूचनासहित)

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकमा रिक्त रहेका विभिन्न पदहरुमा करार मार्फत पदपूर्ति गर्नुका लागि कर्मचारी माग गरेको हो ।

बैंकले सुरक्षा समूहतर्फ र कार्यालय सहयोगीतर्फ कर्मचारी माग गरेको छ । बैंकले सुरक्षा सहायक १ जना, रक्षक ५ जना, सिपाही २२ जना, सिपाही महिला ५जना र कार्यालय सहायोगी ३० जना माग गरेको छ ।

उक्त पदहरुको करार सेवा अवधि भने ६ महिनासम्म हुने बैंकको जशक्ति व्यवस्थापन विभागले जनाएको छ । इच्छुक योग्य नेपाल नागरिकहरुले साउन २४ गतेसम्म अनलाइन दरखास्त फारम पेश गर्न सकिने बैंकले जनाएको छ ।

न्युनतम शैक्षिक योग्यत आठ कक्षा पास र एसएलसी वा सो सरह उत्र्तिण गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

विस्तृतका लागि हेर्नुहोस्, सूचना:

 

वि.सं.२०७८ साउन ११ सोमवार ११:२४ मा प्रकाशित

You can share this post!

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५७

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश...

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:२६

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै...

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०७:१३

काठमाडौं। नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको...