back
Mega Long Ad

राष्ट्र बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, कार्यालय सहयोगी मात्रै ३० जना, (सूचनासहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकमा रिक्त रहेका विभिन्न पदहरुमा करार मार्फत पदपूर्ति गर्नुका लागि कर्मचारी माग गरेको हो ।

बैंकले सुरक्षा समूहतर्फ र कार्यालय सहयोगीतर्फ कर्मचारी माग गरेको छ । बैंकले सुरक्षा सहायक १ जना, रक्षक ५ जना, सिपाही २२ जना, सिपाही महिला ५जना र कार्यालय सहायोगी ३० जना माग गरेको छ ।

उक्त पदहरुको करार सेवा अवधि भने ६ महिनासम्म हुने बैंकको जशक्ति व्यवस्थापन विभागले जनाएको छ । इच्छुक योग्य नेपाल नागरिकहरुले साउन २४ गतेसम्म अनलाइन दरखास्त फारम पेश गर्न सकिने बैंकले जनाएको छ ।

न्युनतम शैक्षिक योग्यत आठ कक्षा पास र एसएलसी वा सो सरह उत्र्तिण गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

विस्तृतका लागि हेर्नुहोस्, सूचना:

 

वि.सं.२०७८ साउन ११ सोमवार ११:२४ मा प्रकाशित

You can share this post!

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

वि.सं.२०७८ असोज ५ मंगलवार १७:३८

काठमाडौं । वाणिज्य बैंकका निक्षेप संकलन तथा कर्जाको माग निकै...

इसेवा मनि ट्रान्स्फरले ल्यायो दिनदिनै उपहार जित्ने आकर्षक योजना

इसेवा मनि ट्रान्स्फरले ल्यायो दिनदिनै उपहार जित्ने आकर्षक योजना

वि.सं.२०७८ असोज ५ मंगलवार १७:०७

काठमाडौं । इसेवा मनि ट्रान्स्फरले नेपालीहरूको महान चाड दशैँ, तिहार...

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

वि.सं.२०७८ असोज ५ मंगलवार १६:४७

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको...

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

वि.सं.२०७८ असोज ५ मंगलवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज(नेप्सेमा मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ...

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:५७

काठमाडौं । भोलि अर्थात असोज ६ गते बुधवारदेखि साहस उर्जाको...

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:३०

काठमाडौं । साता दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...