back
NMB ad

बैंकिङ्ग कसूर मुद्दामा फरार महिला ललितपुरबाट पक्राउ, १३ लाख जरिवाना र १४ दिन कैद हुने

Kumari bank ad

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले बैंकिङ्ग कसूर मुद्दामा फरार महिलालाई पक्राउ गरेको छ ।

चेक बाउन्स मुद्दामा तनहुँ जिल्लाको ब्याँस नगरपालिका–९ की ४५ वर्षीय शोभा गुरुङलाई कुपण्डोल ललितपुरबाट सीआईबीले सोमबार पक्राउ गरेको हो ।

गुरुङलाई पक्राउ गरि जिल्ला अदालत ललितपुरमा पेश गरिएको सीआईबीले जनाएको छ । गुरुङले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी जानी झुक्यानमा पारी चेक काटी थिएको प्रहरीले जनाएको छ ।

गुरुङलाई उच्च अदालत पाटनले २०७७ चैत ३० गते बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरेको थियो । गुरुङलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम १३ लाख ७० हजार रुपैयाँ जरिवाना र १४ दिन कैद सजाय हुने प्रहरीले जनाएको छ ।

वि.सं.२०७८ साउन ११ सोमवार १७:११ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...