काठमाडौं । मंगलबारको प्रि-ओपनिङमा सेयर बजार १९.९२ अंकले घटेको छ ।
प्रि-ओपनिङमा बजार १९.९२ अंकले घट्दा परिसूचक ३०३०.१५ बिन्दुमा रोकिएको छ ।
१०५ कम्पनीको कारोबारमा २० वट कम्पनीको सेयर मूल्य बढेको छ भने ७० कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी कम्पनीको कारोबार स्थिर रहेको छ ।
वि.सं.२०७८ साउन १२ मंगलवार १०:४६ मा प्रकाशित