back
NMB ad

ग्लोबल आइएमई क्यापिटलद्वारा सन्ध्याकालिन काउण्टर संचालन, अब साँझ ७ बजेसम्म खुल्ने

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले सन्ध्याकालिन काउण्टर संचालन गर्ने भएको छ ।

क्यापिटलले मध्य भोटेकोशी जलविद्युत कम्पनकिो आईपीओ र हाइड्रोईक्ट्रिसिटी इनभेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको हकप्रद सेयरमा आवेदन दिने लगानीकर्ता र सेयरधनीहरुको लागि सन्धाकालिन काउण्टर संचालन गर्ने भएको हो ।

सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दा र एचआईडीसीएलका लगानीकर्ता तथा सेयरधनीहरुको सुविधालाई मध्येनजर गर्दै क्यापिटलले साउन २५ गतेसम्म अपरान्ह ५ बजेदेखि साँझ ७ बजेसम्म काउण्टर संचालन हुने बताइएको छ ।

हालसम्म पनि एचहाइडीसीएलको सेयर अभौतिकरण गरि नसकेको एवं २०७८ असार मसान्तपछि अभौीतकरण गर्ने सेयरधनीहरुले भौतिक रुपमा हकप्रद सेयर आवेदन फारम भर्न पर्ने भएकाले उक्त क्यापिटलको अलावा ग्लोबल आइएमई बैंक न्युरोड र नयाँ बानेश्वर, ललितपुरको लगनखेल र भक्तपुरको शाखा कार्यालयबाट आवेदन बुझाउन सकिने बताएको छ ।

अभौतिकिकरण नभएको भए पनि भौतिक रुपमा आवेदन फराम भरी हकप्रद सेयर भर्न पाइने कम्पनीले जनाएको छ । साथै २०७८ असार मसान्तसम्म अभौतिकिकरण गरिसकेका सेयरधनीहरुले मेरो सेयर सुविधाबाट पनि भर्न सकिने छ ।

वि.सं.२०७८ साउन १२ मंगलवार ११:५९ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...