back
Mega Long Ad

ग्लोबल आइएमई क्यापिटलद्वारा सन्ध्याकालिन काउण्टर संचालन, अब साँझ ७ बजेसम्म खुल्ने

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले सन्ध्याकालिन काउण्टर संचालन गर्ने भएको छ ।

क्यापिटलले मध्य भोटेकोशी जलविद्युत कम्पनकिो आईपीओ र हाइड्रोईक्ट्रिसिटी इनभेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको हकप्रद सेयरमा आवेदन दिने लगानीकर्ता र सेयरधनीहरुको लागि सन्धाकालिन काउण्टर संचालन गर्ने भएको हो ।

सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दा र एचआईडीसीएलका लगानीकर्ता तथा सेयरधनीहरुको सुविधालाई मध्येनजर गर्दै क्यापिटलले साउन २५ गतेसम्म अपरान्ह ५ बजेदेखि साँझ ७ बजेसम्म काउण्टर संचालन हुने बताइएको छ ।

हालसम्म पनि एचहाइडीसीएलको सेयर अभौतिकरण गरि नसकेको एवं २०७८ असार मसान्तपछि अभौीतकरण गर्ने सेयरधनीहरुले भौतिक रुपमा हकप्रद सेयर आवेदन फारम भर्न पर्ने भएकाले उक्त क्यापिटलको अलावा ग्लोबल आइएमई बैंक न्युरोड र नयाँ बानेश्वर, ललितपुरको लगनखेल र भक्तपुरको शाखा कार्यालयबाट आवेदन बुझाउन सकिने बताएको छ ।

अभौतिकिकरण नभएको भए पनि भौतिक रुपमा आवेदन फराम भरी हकप्रद सेयर भर्न पाइने कम्पनीले जनाएको छ । साथै २०७८ असार मसान्तसम्म अभौतिकिकरण गरिसकेका सेयरधनीहरुले मेरो सेयर सुविधाबाट पनि भर्न सकिने छ ।

वि.सं.२०७८ साउन १२ मंगलवार ११:५९ मा प्रकाशित

You can share this post!

बैंकहरुले विदेशी मुद्रामा निक्षेप संकलन गर्न पाउने, तरलता अभावमा तड्पिएको बैंकलाई राहत

बैंकहरुले विदेशी मुद्रामा निक्षेप संकलन गर्न पाउने, तरलता अभावमा तड्पिएको बैंकलाई राहत

वि.सं.२०७८ मंसिर १३ सोमवार २१:४६

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा निक्षेप संकलनको लागि...

सहिद स्मारक लिगको तेस्रो र चौथो चरणको तालिका सार्वजनिक

सहिद स्मारक लिगको तेस्रो र चौथो चरणको तालिका सार्वजनिक

वि.सं.२०७८ मंसिर १३ सोमवार १८:४९

काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए...

एमाले लेखा आयोगको अध्यक्षमा डा.कँडेलको ह्याट्रिक !

एमाले लेखा आयोगको अध्यक्षमा डा.कँडेलको ह्याट्रिक !

वि.सं.२०७८ मंसिर १३ सोमवार १८:४१

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय लेखा आयोगको...

एक सातामा नै बाणिज्य बैंकहरुबाट ६ अर्ब निक्षेप गायव !

एक सातामा नै बाणिज्य बैंकहरुबाट ६ अर्ब निक्षेप गायव !

वि.सं.२०७८ मंसिर १३ सोमवार १७:५१

काठमाडौं । बाणिज्य बैंकहरुको निक्षेप एक सातामा नै ६ अर्ब...

एफएनसिसिआइ र टियुबीच संस्थागत सहकार्य गर्ने सहमति

एफएनसिसिआइ र टियुबीच संस्थागत सहकार्य गर्ने सहमति

वि.सं.२०७८ मंसिर १३ सोमवार १७:४५

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) र त्रिभुवन विश्वविद्यालय...

भोलि मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

भोलि मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

वि.सं.२०७८ मंसिर १३ सोमवार १६:२४

काठमाडौं । मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने भोलि अर्थात...