काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ५ लाख ७६ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
सेन्ट्रल फाइनान्स कम्पनीको ५ लाख ७६ हजार ३७८ दशमलव ५० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले ७ प्रतिशत बोनस बापतको उक्त सेयर नेप्सेमा सूचीकृत गराएको हो ।
वि.सं.२०७८ साउन १२ मंगलवार १७:०२ मा प्रकाशित