back
Mega Long Ad

आईपीओ निष्काशन लागि स्वेत गंगा हाइड्रोपावरले डाक्यो विशेष साधारणसभा

काठमाडौं । स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रन कम्पनीले विशेष साधारणसभाका लागि मिति तय गरेको छ ।एक सूचना निकाल्दै कम्पनीले आउँदो साउन २८ गते बिहीबार सभा गर्ने जनाएको छ ।

साउन ११ गते बसेको संचालक समितिको बैठकले उक्त दिन सभा गर्ने निर्णय गरेको हो । सभाले कम्पनीको सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन(आईपीओ)को विषयमा छलफल हुने बताइएको छ ।

साथै कम्पनीले आईपीओ निष्काशन तथा निष्काशनबाट प्राप्त हुने कुल रकमको उपयो सम्बन्धी वित्तीय योजना तथा रणनीतिहरु निर्धारण गर्ने छ ।

यस्तै, परियोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याईएको सेयर सम्वन्धी र आईपीओ निष्काशनमा नियमनकारी निकायको निर्देशन बमोजिम कार्य गर्न गराउनका लािग संचालक समितिलाई अख्तियारी दिने छ ।

वि.सं.२०७८ साउन १३ बुधवार १२:४६ मा प्रकाशित

You can share this post!

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

वि.सं.२०७८ असोज ५ मंगलवार १७:३८

काठमाडौं । वाणिज्य बैंकका निक्षेप संकलन तथा कर्जाको माग निकै...

इसेवा मनि ट्रान्स्फरले ल्यायो दिनदिनै उपहार जित्ने आकर्षक योजना

इसेवा मनि ट्रान्स्फरले ल्यायो दिनदिनै उपहार जित्ने आकर्षक योजना

वि.सं.२०७८ असोज ५ मंगलवार १७:०७

काठमाडौं । इसेवा मनि ट्रान्स्फरले नेपालीहरूको महान चाड दशैँ, तिहार...

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

वि.सं.२०७८ असोज ५ मंगलवार १६:४७

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको...

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

वि.सं.२०७८ असोज ५ मंगलवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज(नेप्सेमा मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ...

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:५७

काठमाडौं । भोलि अर्थात असोज ६ गते बुधवारदेखि साहस उर्जाको...

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:३०

काठमाडौं । साता दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...