back
NMB ad

आईपीओ निष्काशन लागि स्वेत गंगा हाइड्रोपावरले डाक्यो विशेष साधारणसभा

Kumari bank ad

काठमाडौं । स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रन कम्पनीले विशेष साधारणसभाका लागि मिति तय गरेको छ ।एक सूचना निकाल्दै कम्पनीले आउँदो साउन २८ गते बिहीबार सभा गर्ने जनाएको छ ।

साउन ११ गते बसेको संचालक समितिको बैठकले उक्त दिन सभा गर्ने निर्णय गरेको हो । सभाले कम्पनीको सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन(आईपीओ)को विषयमा छलफल हुने बताइएको छ ।

साथै कम्पनीले आईपीओ निष्काशन तथा निष्काशनबाट प्राप्त हुने कुल रकमको उपयो सम्बन्धी वित्तीय योजना तथा रणनीतिहरु निर्धारण गर्ने छ ।

यस्तै, परियोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याईएको सेयर सम्वन्धी र आईपीओ निष्काशनमा नियमनकारी निकायको निर्देशन बमोजिम कार्य गर्न गराउनका लािग संचालक समितिलाई अख्तियारी दिने छ ।

वि.सं.२०७८ साउन १३ बुधवार १२:४६ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...