back
NMB ad

तीन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट, १० % ले वृद्धि हुँदा प्रतिकित्ता कुनको कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । साताको चौथो कारोबारदिन विभिन्न तीन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

बुधवार नारायणी डेभलपमेन्ट बैंक, मल्टीप्रपोज फाइनान्स र चन्द्रागिरी हिल्सको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

उक्त नारायणी डेभलपमेन्ट बैंकको प्रतिकित्ता ७३ रुपैयाँले वृद्धि भई ८०३ रुपैयाँ, मल्टीप्रपोज फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ४८ रुपैयाँले बढेर ५३४ रुपैयाँ ८० पैसा पुगेको छ ।

यस्तै, चन्द्रागिरी हिल्सको सेयर मूल्य प्रतिकित्ता १४८ रुपैयाँ ९० पैसाले वृद्धि भई १ हजार ६३७.९० पुगेको छ ।

वि.सं.२०७८ साउन १३ बुधवार १५:०० मा प्रकाशित

You can share this post!

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...