back
Hero Ad

युनाइटेड मोदी हाइड्रोपावरका सञ्चालक हिराचनको राजीनामा स्वीकृत

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरका सञ्चालक सुकुन्त लाल हिराचनले दिएको राजिनामा स्वीकृत भएको छ ।

कम्पनीको बुधवार बसेको सञ्चालक समितिको बैठकले हिराचनले दिएको राजिनामा स्वीकृत गरेको जनाएको छ ।

असार २० गते विविध कार्य व्यस्तता तथा घरायसी कारण भन्दै संचालक पदबाट राजिनामा दिनुभएको थियो । यो सँगै उक्त सञ्चालक पद रिक्त भएको छ ।

वि.सं.२०७८ साउन १३ बुधवार १७:३१ मा प्रकाशित

You can share this post!

prabhu bank
सदस्य सेवालाई थप उत्कृष्ट बनाउन सहकारी बैंकको वार्षिक समिक्षा

सदस्य सेवालाई थप उत्कृष्ट बनाउन सहकारी बैंकको वार्षिक समिक्षा

वि.सं.२०७९ साउन २३ सोमवार १७:४८

पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेडको पोखरामा आयोजित ३ दिने...

आइएमई जनरल इन्स्योरेन्सको सीईओमा पुनः युगेशभक्त बादे नियुक्त

आइएमई जनरल इन्स्योरेन्सको सीईओमा पुनः युगेशभक्त बादे नियुक्त

वि.सं.२०७९ साउन २३ सोमवार १६:५६

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा...

भोलिदेखि आउँदैछ १ हजार कित्तासम्म भर्न पाईने ३ करोड ३१ लाखको नयाँ आईपीओ !

भोलिदेखि आउँदैछ १ हजार कित्तासम्म भर्न पाईने ३ करोड ३१ लाखको नयाँ आईपीओ !

वि.सं.२०७९ साउन २३ सोमवार १६:४५

काठमाडौं । भोलि अर्थात साउन २४ गतेदेखि धौलागिरी लघुवित्त वित्तीय...

बैंक अफ काठमाण्डूको रिकरिङ्ग र रिभर्स रिकरिङ्ग खाता सार्वजनिक : यस्ता छन् सुविधा

बैंक अफ काठमाण्डूको रिकरिङ्ग र रिभर्स रिकरिङ्ग खाता सार्वजनिक : यस्ता छन् सुविधा

वि.सं.२०७९ साउन २३ सोमवार १६:३०

काठमाडौं । ग्राहकहरुको भविष्य तथा वर्तमानको वित्तीय योजनाहरुमा सहयोग पु¥याउने...

सरकारी मूल्याङ्कनमा कति छ दरबारमार्ग र न्यूरोडको जग्गाको भाऊ ?

सरकारी मूल्याङ्कनमा कति छ दरबारमार्ग र न्यूरोडको जग्गाको भाऊ ?

वि.सं.२०७९ साउन २३ सोमवार १६:११

काठमाडौं । चक्रपथभित्र खाली जग्गा पाउन मुस्किल छ । बढ्दो...

नेक्सजेन म्यानेजमेन्टको जीवन बीमा सम्बन्धी देशै भरि सर्भे सम्पन्न

नेक्सजेन म्यानेजमेन्टको जीवन बीमा सम्बन्धी देशै भरि सर्भे सम्पन्न

वि.सं.२०७९ साउन २३ सोमवार १५:५१

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि. ले जीवन बीमा सम्बन्धी...