back
NMB ad

पहिलो दिनमै ८.२२ %ले बढ्यो जीवन विकास लघुवित्तको सेयर मूल्य, कति कित्ता बिक्री भयो ?

Kumari bank ad

काठमाडौं । कारोबारमा आएको पहिलो दिन नै जीवन विकास लघुवित्तको सेयर मूल्यमा उछाल आएको छ । कम्पनीको सेयर मूल्य आज ८.२२ प्रतिशतले वृद्धि भएको हो ।

उक्त दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७५ रुपैयाँ १० पैसाले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य ९८९ रुपैयाँ १० पैसा पुगेको छ । कम्पनीले सेयर पहिलो कारोबारका लागि ९१४ रुपैयाँमा खुला भएको थियो ।

उक्त दिन कम्पनीको ९५ हजार २५७ रुपैयाँको कारोबार भएको छ । पहिलो दिन कम्पनीको १ सय कित्ता खरिदबिक्री भएको नेपाल स्टक एक्सचेञ्च(नेप्से)ले जनाएको छ ।

वि.सं.२०७८ साउन १४ बिहीवार १५:०५ मा प्रकाशित

You can share this post!

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत   

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:२९

काठमाडौँ, ११ वैशाख : आज बसेको लगानी बोर्डको ५८औँ बैठकले...

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४७

भैरहवा (रुपन्देही), ११ वैशाख : नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका...

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४२

काठमाडौँ, ११ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख...

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...