back
Mega Long Ad

महुली लघुवित्तको नाफामा छलाङ, ३५५ प्रतिशतले वृद्धि हुँदा कस्ता छन् अन्य सूचक ?

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले गत वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार ९ करोड ८० हजार ४७ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनमा ३५५.१६ प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको चौथो त्रैमाससम्म कम्पनीले २ करोड १५ लाख ४१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । उक्त अवधिमा कम्पनीले ३ अर्ब २२ करोड ८५ लाख ८९ हजार रुपैयाँ निपेक्ष संकलन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने २ अर्ब ३३ करोड ६७ लाख ८० हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

कम्पनीको चुक्तापुँजी २२ करोड ३९ लाख ४४ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा २४ करोड ८० लाख २७ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको अघिल्लो वर्ष २ दशमलव शून्य ६ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष २ दशमलव शून्य ९ प्रतिशत कायम भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ७८ पैसा, प्रतिसेयर नेटवर्थ २१० रुपैयाँ ७५ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन १५ शुक्रवार ११:३६ मा प्रकाशित

You can share this post!

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

वि.सं.२०७८ असोज ५ मंगलवार १७:३८

काठमाडौं । वाणिज्य बैंकका निक्षेप संकलन तथा कर्जाको माग निकै...

इसेवा मनि ट्रान्स्फरले ल्यायो दिनदिनै उपहार जित्ने आकर्षक योजना

इसेवा मनि ट्रान्स्फरले ल्यायो दिनदिनै उपहार जित्ने आकर्षक योजना

वि.सं.२०७८ असोज ५ मंगलवार १७:०७

काठमाडौं । इसेवा मनि ट्रान्स्फरले नेपालीहरूको महान चाड दशैँ, तिहार...

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

वि.सं.२०७८ असोज ५ मंगलवार १६:४७

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको...

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

वि.सं.२०७८ असोज ५ मंगलवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज(नेप्सेमा मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ...

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:५७

काठमाडौं । भोलि अर्थात असोज ६ गते बुधवारदेखि साहस उर्जाको...

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:३०

काठमाडौं । साता दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...