काठमाडौं । एनआईविएल प्रगति फण्डको प्रतिफल घोषणा गरेको छ । बिहीवार बसेको संचालक समितिको बैठकले ५० प्रतिशत प्रतिफल दिने निर्णय गरेको हो ।
आर्थिक वर्ष २०७७/७८ का लागि एनआईविल प्रगति फण्ड योजनाका इकाईधनीहरुलाई कर सहित ५० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने भएको हो ।
फण्डको आव २०७७/७८ को लेखापरीक्षण कार्य सम्पन्न गरे लगत्तै उक्त प्रतिफल वितरण गर्ने निर्णय गरेको थियो ।
वि.सं.२०७८ साउन १५ शुक्रवार १३:५२ मा प्रकाशित