back
Mega Long Ad

आईपीओ निष्काशन प्रस्तावसहित भदौ ५ गते सुपरमाई हाइड्रोपावरको साधारणसभा, लाभांश पनि वितरण गर्ने

काठमाडौं । सुपरमाई हाइड्रोपावर पब्लिकले वार्षिक साधारणसभाका लागि मिति तय गरेको छ । कम्पनीले आउँदो भदौ ५ गते सातौँ सभा गर्ने भएको हो ।

सभाले आईपीओ निष्काशन सम्वन्धी विशेष प्रस्ताव लैजाँदै छ । आर्थिक वर्ष २०७७/७८ सम्मको संचित मुनाफाबाट साधारण सभाका मितिमा कायम रहेका सेयरधनीहरुलाई चुक्ताँपुजी ११.५० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्ने छ ।

साथै आव २०७७/७८ को वार्षिक प्रतिवेदन माथि छलफल तथा स्वीकृत गर्नेछ । लेखा परीक्षण प्रतिवेदन सहित २०७८ असार मसान्तसम्मको वालसलात र आव २०७७÷७८ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरणमा छलफल तथा पारित गर्नेछ ।

वि.सं.२०७८ साउन १५ शुक्रवार १७:४० मा प्रकाशित

You can share this post!

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

वि.सं.२०७८ असोज ५ मंगलवार १७:३८

काठमाडौं । वाणिज्य बैंकका निक्षेप संकलन तथा कर्जाको माग निकै...

इसेवा मनि ट्रान्स्फरले ल्यायो दिनदिनै उपहार जित्ने आकर्षक योजना

इसेवा मनि ट्रान्स्फरले ल्यायो दिनदिनै उपहार जित्ने आकर्षक योजना

वि.सं.२०७८ असोज ५ मंगलवार १७:०७

काठमाडौं । इसेवा मनि ट्रान्स्फरले नेपालीहरूको महान चाड दशैँ, तिहार...

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

वि.सं.२०७८ असोज ५ मंगलवार १६:४७

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको...

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

वि.सं.२०७८ असोज ५ मंगलवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज(नेप्सेमा मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ...

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:५७

काठमाडौं । भोलि अर्थात असोज ६ गते बुधवारदेखि साहस उर्जाको...

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:३०

काठमाडौं । साता दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...