back
NMB ad

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको योगदानको अवमूल्यन नगर्नु : उद्योग तथा व्यापार विभाग

Kumari bank ad

काठमाडौं । नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागले स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त उमेश श्रेष्ठको योगदानको अवमूल्यन गर्दै अनर्गल प्रचार भएको भन्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

शिक्षा, स्वास्थ्य, ऊर्जा, कृषिजस्ता महत्वपूर्ण क्ष्ँेत्रमा आफूलाई कुशल व्यवस्थापकको रुपमा स्थापित गर्न सफल तथा लामो समयदेखि कांग्रेस पार्टीको संगठन सुदृढीकरणमा सक्रिय श्रेष्ठको योगदान अवमूल्यन गर्दै विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत सुनियोजित ढंगले अनर्गल टिकाटिप्पणी र दुष्प्रचार गरिएको विभागको ठहर छ ।

विभागका प्रमुख चीनकाजी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा आधुनिक विश्व राजनीतिमा सबै पेशा, वर्ग, क्षेत्र र समुदायको योग्यता, क्षमता, र दक्ष्ँताका आधारमा विश्वका धेरै मुुलुकहरुले सहभागितामुलक शासन पद्धतीलाई आत्मसात गर्दै जनअपेक्षाअनुसार सफलता हासिल गरेको प्रशस्तै उदाहरण भएको उल्लेख छ ।

कोभिड-१९ ले मुलुकको स्वास्थ्यसहित सबै क्षेत्र जर्जर बनाएको वर्तमान अवस्थामा व्यवसायीको क्षेत्रबाट स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठ नियुक्त हुनुभएकोमा स्वागत गर्दै विभागले स्वास्थ्य तथा शिक्षा क्ष्ँेत्रमा महत्वपूर्ण व्यवस्थापकीय भूमिका निर्वाह गरिसक्नुभएका व्यक्तिले विभागीय मन्त्रालयको जिम्मा पाउनुले मुलुककै हितमा हुने उल्लेख गरेको छ ।

वि.सं.२०७८ साउन १६ शनिवार १४:२८ मा प्रकाशित

You can share this post!

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...