काठमाडौं । आइतबार प्रि-पनिङमा सेयर बजार ८.६४ अंकले बढेकोको छ । बजार ८.६४ अंकले बढ्दा नेप्से परिसूचक ३०८८.४५ बिन्दुमा रोकिएको छ ।
६२ कम्पनीको कारोबारमा ४४ कम्पनीको सेयर मूल्य बढेको छ भने ७ वटाको सेयर मूल्य घटेको छ । यस्तै ८ वटा कम्पनीे सेयर मूल्य स्थिर रहेको छ ।
वि.सं.२०७८ साउन १७ आइतवार १०:४३ मा प्रकाशित