काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उछाल आएको छ । कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।
यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । प्रतिकित्ता ९८.९० रुपैयाँ बढेको हो ।
कारोबारमा आएको दोस्रो दिनको करिव एक घण्टको अवधिमा कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भई प्रतिकित्ता १ हजार ८८ रुपैयाँ पुगेको छ ।
वि.सं.२०७८ साउन १७ आइतवार ११:४५ मा प्रकाशित