back
NMB ad

सेयर बजारमा झिनो अंकको सुधार, हाईड्रोपावरमा गयो लगानीकर्ताको ध्यान

Kumari bank ad

काठमाडौ । यतिबेला सेयर लगानीकर्ता धमाधम नाफा बुक गर्न तर्फ लागेको छ ।

जसले बजार साताको पहिलो दिन सेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । बजार मापन गर्ने सूचक १.२६ अंकले बढेर परिसूचक ३०८१.०७ बिन्दुमा रोकिएको छ ।

२२६ कम्पनीको ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता सेयर १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८६२ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा बैंकिङ समूहको उपसूचक ५.६३, फाइनान्स ३१.७२, निर्जीबन बीमा १७१.७२, जीवन बीमा समूहको उपसूचक २०९.३ अंकले घटेको छ भने विकास बैंक १९.७२, जलविद्युत ७९.९१, उत्पादन तथा प्रशोधन ३४.७८, माइक्रोफाइनान्स समूहको उपसूचक ६५.२१ अंकले बढेको छ ।

यो दिनको कारोबारमा रकमका आधारमा नेशनल हाईड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ३६ करोड ६ लाख ५३ हजार ७५१ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा यूनाइटेड मोदी हाईड्रोपावर र सिनर्जी पावर डेभलपमेन्ट कम्पनी रहेका छन् । यो दिनको कारोबारमा लगानीकर्ताको ध्यान जलविद्युत कम्पनीमा निकै देखिएको छ । कारोबारमा धेरै जलविद्युत कम्पनीको सेयर मूल्य निकै बढेको छ ।

वि.सं.२०७८ साउन १७ आइतवार १५:१५ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...