back
NMB ad

चन्द्रागिरी हिल्ससहित यी हुन् आज सेयर मूल्य घटेका र उच्च दरमा गुमाउने कम्पनीहरु

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार दिन लक्ष्मी इक्विटी फण्डको सेयर मूल्य ६.९८ प्रतिशतले घटेको छ । आइतबार फण्डको सेयर मूल्य प्रतिइकाई ०.९७ रुपैयाँले घटेर १२ रुपैयाँ ९३ पैसा रहेको छ ।

उक्त दिन चन्द्रागिरी हिल्सको सेयर मूल्य ३.८६ प्रतिशतले घटेको छ । आज प्रतिकित्ता ६७ रुपैयाँले घटेको चन्द्रागिरीको सेयर मूल्य १ हजार ६७० रुपैयाँ पुगेको छ ।

यस्तै, आइतबार कुमारी इक्विटी फण्डको सेयर मूल्य ३.५५ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ३.१५ प्रतिशत, प्रभु इन्स्योरेन्सको ३.१४ प्रतिशत, एनआईबिएल समृद्धि फण्ड–२ को ३.०७ प्रतिशत र तारागाउँ होटेलको ३ प्रतिशतले घटेको छ ।

यीसंगै आज जानकी फाइनान्स, गुराँस लाइफ इन्स्योरेन्स, मञ्जुश्री फाइनान्स, लक्ष्मी उन्नती कोष, प्रोग्रेसिभ फाइनान्स,गुडवील फाइनान्स लगायतका लगानीकर्ताले गुमाएका छन् ।

यी हुन आज गुमाउने कम्पनीहरु :

वि.सं.२०७८ साउन १७ आइतवार १५:२८ मा प्रकाशित

You can share this post!

छुट्ला है, यी दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, यी दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:४७

काठमाडौं । आज बैशाख ६ गते, बिहीबार, सूर्यज्योति लाइफ इन्स्योरेन्स...

आज ६ बैशाख २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ६ बैशाख २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:१५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना   

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना   

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:३४

कोलम्बो(श्रीलङ्का), ५ वैशाख : श्रीलङ्काली सरकारले सन् २०२४ मा चार...

सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा   

सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा   

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:२६

घोडाघोडी (कैलाली), ५ वैशाख : सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी क्षमता...

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने  

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने  

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:१९

गोरखा, ५ वैशाख : गोरखा नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिका भर्ना...

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान   

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान   

वि.सं.२०८१ वैशाख ५ बुधवार १६:२२

काठमाडौँ, ५ वैशाखः नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी...