back
Mega Long Ad

चन्द्रागिरी हिल्ससहित यी हुन् आज सेयर मूल्य घटेका र उच्च दरमा गुमाउने कम्पनीहरु

काठमाडौं । साताको पहिलो कारोबार दिन लक्ष्मी इक्विटी फण्डको सेयर मूल्य ६.९८ प्रतिशतले घटेको छ । आइतबार फण्डको सेयर मूल्य प्रतिइकाई ०.९७ रुपैयाँले घटेर १२ रुपैयाँ ९३ पैसा रहेको छ ।

उक्त दिन चन्द्रागिरी हिल्सको सेयर मूल्य ३.८६ प्रतिशतले घटेको छ । आज प्रतिकित्ता ६७ रुपैयाँले घटेको चन्द्रागिरीको सेयर मूल्य १ हजार ६७० रुपैयाँ पुगेको छ ।

यस्तै, आइतबार कुमारी इक्विटी फण्डको सेयर मूल्य ३.५५ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ३.१५ प्रतिशत, प्रभु इन्स्योरेन्सको ३.१४ प्रतिशत, एनआईबिएल समृद्धि फण्ड–२ को ३.०७ प्रतिशत र तारागाउँ होटेलको ३ प्रतिशतले घटेको छ ।

यीसंगै आज जानकी फाइनान्स, गुराँस लाइफ इन्स्योरेन्स, मञ्जुश्री फाइनान्स, लक्ष्मी उन्नती कोष, प्रोग्रेसिभ फाइनान्स,गुडवील फाइनान्स लगायतका लगानीकर्ताले गुमाएका छन् ।

यी हुन आज गुमाउने कम्पनीहरु :

वि.सं.२०७८ साउन १७ आइतवार १५:२८ मा प्रकाशित

You can share this post!

बैंकहरुले विदेशी मुद्रामा निक्षेप संकलन गर्न पाउने, तरलता अभावमा तड्पिएको बैंकलाई राहत

बैंकहरुले विदेशी मुद्रामा निक्षेप संकलन गर्न पाउने, तरलता अभावमा तड्पिएको बैंकलाई राहत

वि.सं.२०७८ मंसिर १३ सोमवार २१:४६

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा निक्षेप संकलनको लागि...

सहिद स्मारक लिगको तेस्रो र चौथो चरणको तालिका सार्वजनिक

सहिद स्मारक लिगको तेस्रो र चौथो चरणको तालिका सार्वजनिक

वि.सं.२०७८ मंसिर १३ सोमवार १८:४९

काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए...

एमाले लेखा आयोगको अध्यक्षमा डा.कँडेलको ह्याट्रिक !

एमाले लेखा आयोगको अध्यक्षमा डा.कँडेलको ह्याट्रिक !

वि.सं.२०७८ मंसिर १३ सोमवार १८:४१

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय लेखा आयोगको...

एक सातामा नै बाणिज्य बैंकहरुबाट ६ अर्ब निक्षेप गायव !

एक सातामा नै बाणिज्य बैंकहरुबाट ६ अर्ब निक्षेप गायव !

वि.सं.२०७८ मंसिर १३ सोमवार १७:५१

काठमाडौं । बाणिज्य बैंकहरुको निक्षेप एक सातामा नै ६ अर्ब...

एफएनसिसिआइ र टियुबीच संस्थागत सहकार्य गर्ने सहमति

एफएनसिसिआइ र टियुबीच संस्थागत सहकार्य गर्ने सहमति

वि.सं.२०७८ मंसिर १३ सोमवार १७:४५

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) र त्रिभुवन विश्वविद्यालय...

भोलि मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

भोलि मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

वि.सं.२०७८ मंसिर १३ सोमवार १६:२४

काठमाडौं । मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने भोलि अर्थात...