back
Mega Long Ad

२६७ प्रतिशतले बढ्यो नयाँ सारथी लघुवित्तको नाफा, यस्तो छ वित्तीय अवस्था

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ उल्लेखीय नाफा गरेको छ ।

कम्पनीले उक्त अवधिमा १० करोड ५८ लाख २७ करोड रुपैयाँ नाफा कमाएको हो । सोमबार कम्पनीले सार्वजनिक गरेको गत वर्षको चौथो त्रैमासिक वित्तीय अवस्थाको तथ्याङ्कले यस्तो देखाएको हो ।

जुन अघिल्लो आवको तुलनामा २६७. ०३ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आवको चौथो त्रैमाससम्म २ करोड ८८ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको चुक्तापुँजी २५ करोड ४९ लाख ५४ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा १५ करोड ९७ लाख ७६ हजार रुपैयाँ रहेको छ ।

उक्त अवधिमा कम्पनीले ५६ करोड ६० लाख २८ हजार रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ । अघिल्लो आवमा कम्पनीले ३ करोड ६५ लाख ६८ हजार रुपैयाँ उठाएको थियो ।

कम्पनीले अघिल्लो आवमा १.१४ प्रतिशत रहेको खराब कर्जा बढेर ३.८० प्रतिशत पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ५१ पैसा र प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ६७ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन १८ सोमवार १२:४२ मा प्रकाशित

You can share this post!

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

वि.सं.२०७८ असोज ५ मंगलवार १७:३८

काठमाडौं । वाणिज्य बैंकका निक्षेप संकलन तथा कर्जाको माग निकै...

इसेवा मनि ट्रान्स्फरले ल्यायो दिनदिनै उपहार जित्ने आकर्षक योजना

इसेवा मनि ट्रान्स्फरले ल्यायो दिनदिनै उपहार जित्ने आकर्षक योजना

वि.सं.२०७८ असोज ५ मंगलवार १७:०७

काठमाडौं । इसेवा मनि ट्रान्स्फरले नेपालीहरूको महान चाड दशैँ, तिहार...

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

वि.सं.२०७८ असोज ५ मंगलवार १६:४७

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको...

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

वि.सं.२०७८ असोज ५ मंगलवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज(नेप्सेमा मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ...

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:५७

काठमाडौं । भोलि अर्थात असोज ६ गते बुधवारदेखि साहस उर्जाको...

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:३०

काठमाडौं । साता दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...