back
Mega Long Ad

आरएमडिसी लघुवित्तको नाफा ९ करोड १० लाख, अन्य सूचक कस्ता ?

काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/८८ को चौथो त्रैमासमा ९ करोड १० लाख ८० हजार रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १५.४५ प्रतिशतले मात्र बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ७ करोड ८८ लाख ८७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको चुक्तापुँजी ७३ करोड १९ लाख ६० हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा १५ करोड ३४ लाख ३७ हजार रुपैयाँ राखेको छ ।

अघिल्लो वर्ष १ करोड ३६ लाख ७४ हजार रुपैयाँ खराब कर्जा उठाएको कम्पनीले गत वर्ष भने २ करोड ४२ हजार रुपैयाँ खराज कर्जा उठाएको छ ।

गत आवमा कम्पनीको खराब कर्जा पनि बृद्धि भएको छ । अघिल्लो वर्ष ०.२९ प्रतिशत रहेको खराब कर्जा बढेर गत वर्ष ०.९९ प्रतिशत पुगेको छ ।

कम्पनको प्रतिशत सेयर आम्दानी १२ रुपैयाँ ४४ पैसा, प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ९६ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन १८ सोमवार ११:५९ मा प्रकाशित

You can share this post!

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

वि.सं.२०७८ असोज ५ मंगलवार १७:३८

काठमाडौं । वाणिज्य बैंकका निक्षेप संकलन तथा कर्जाको माग निकै...

इसेवा मनि ट्रान्स्फरले ल्यायो दिनदिनै उपहार जित्ने आकर्षक योजना

इसेवा मनि ट्रान्स्फरले ल्यायो दिनदिनै उपहार जित्ने आकर्षक योजना

वि.सं.२०७८ असोज ५ मंगलवार १७:०७

काठमाडौं । इसेवा मनि ट्रान्स्फरले नेपालीहरूको महान चाड दशैँ, तिहार...

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

वि.सं.२०७८ असोज ५ मंगलवार १६:४७

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको...

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

वि.सं.२०७८ असोज ५ मंगलवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज(नेप्सेमा मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ...

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:५७

काठमाडौं । भोलि अर्थात असोज ६ गते बुधवारदेखि साहस उर्जाको...

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:३०

काठमाडौं । साता दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...