back
NMB ad

आरएमडिसी लघुवित्तको नाफा ९ करोड १० लाख, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/८८ को चौथो त्रैमासमा ९ करोड १० लाख ८० हजार रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १५.४५ प्रतिशतले मात्र बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ७ करोड ८८ लाख ८७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको चुक्तापुँजी ७३ करोड १९ लाख ६० हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा १५ करोड ३४ लाख ३७ हजार रुपैयाँ राखेको छ ।

अघिल्लो वर्ष १ करोड ३६ लाख ७४ हजार रुपैयाँ खराब कर्जा उठाएको कम्पनीले गत वर्ष भने २ करोड ४२ हजार रुपैयाँ खराज कर्जा उठाएको छ ।

गत आवमा कम्पनीको खराब कर्जा पनि बृद्धि भएको छ । अघिल्लो वर्ष ०.२९ प्रतिशत रहेको खराब कर्जा बढेर गत वर्ष ०.९९ प्रतिशत पुगेको छ ।

कम्पनको प्रतिशत सेयर आम्दानी १२ रुपैयाँ ४४ पैसा, प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ९६ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन १८ सोमवार ११:५९ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...