back
NMB ad

सेयर बजारमा सामान्य सुधार, लगानीकर्ताको ध्यान कता जाँदैछ ?

Kumari bank ad

काठमाडौं । सोमबार कारोबारको अन्तिम समयमा आएर सेयर बजारमा सामान्य सुधार देखिएको छ । पछिल्ला दिनमा लगानीकर्ता नाफा बुकगर्न तर्फ लाग्दा बजारमा सामान्य करेक्सन देखिएको छ ।

सोमबारको कारोबारलाई हेर्दा लगानीकर्ताको ध्यान बैंक र माइक्रोफाइनान्स तर्फ देखिएको छ । जसले गर्दा बजारमा केही सुधार देखिएको छ । सोमबार इन्ट्राडे कारोबारमा ३१०१.३ बिन्दुमा पुगेको बजार त्यसपछि क्रमैसँगे गिरावटको ट्रेन्डमा देखिएको थियो । कारोबारमा बजार मापन गर्ने सूचक ४.०६ अंकले बढेर ३०८५.०७ बिन्दुमा रोकिएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । तथापी बैंकिङ समूहको १.९१, वित्त कम्पनीको ९, उत्पादन तथा प्रशोधन समूहको ४१.८५, माइक्रोफाइनान्स समूहको उपसूचकमा १२४.९३ अंकको सुधार भने देखिएको छ ।

२२६ कम्पनीको २ करोड १८ लाख ९४ हजार २०९ कित्ता सेयर १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार ९४ रुपैयाँको सेयर किनबेच भएको छ ।

वि.सं.२०७८ साउन १८ सोमवार १४:५८ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...