back
Mega Long Ad

सेयर बजारमा सामान्य सुधार, लगानीकर्ताको ध्यान कता जाँदैछ ?

काठमाडौं । सोमबार कारोबारको अन्तिम समयमा आएर सेयर बजारमा सामान्य सुधार देखिएको छ । पछिल्ला दिनमा लगानीकर्ता नाफा बुकगर्न तर्फ लाग्दा बजारमा सामान्य करेक्सन देखिएको छ ।

सोमबारको कारोबारलाई हेर्दा लगानीकर्ताको ध्यान बैंक र माइक्रोफाइनान्स तर्फ देखिएको छ । जसले गर्दा बजारमा केही सुधार देखिएको छ । सोमबार इन्ट्राडे कारोबारमा ३१०१.३ बिन्दुमा पुगेको बजार त्यसपछि क्रमैसँगे गिरावटको ट्रेन्डमा देखिएको थियो । कारोबारमा बजार मापन गर्ने सूचक ४.०६ अंकले बढेर ३०८५.०७ बिन्दुमा रोकिएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । तथापी बैंकिङ समूहको १.९१, वित्त कम्पनीको ९, उत्पादन तथा प्रशोधन समूहको ४१.८५, माइक्रोफाइनान्स समूहको उपसूचकमा १२४.९३ अंकको सुधार भने देखिएको छ ।

२२६ कम्पनीको २ करोड १८ लाख ९४ हजार २०९ कित्ता सेयर १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार ९४ रुपैयाँको सेयर किनबेच भएको छ ।

वि.सं.२०७८ साउन १८ सोमवार १४:५८ मा प्रकाशित

You can share this post!

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

वि.सं.२०७८ असोज ५ मंगलवार १७:३८

काठमाडौं । वाणिज्य बैंकका निक्षेप संकलन तथा कर्जाको माग निकै...

इसेवा मनि ट्रान्स्फरले ल्यायो दिनदिनै उपहार जित्ने आकर्षक योजना

इसेवा मनि ट्रान्स्फरले ल्यायो दिनदिनै उपहार जित्ने आकर्षक योजना

वि.सं.२०७८ असोज ५ मंगलवार १७:०७

काठमाडौं । इसेवा मनि ट्रान्स्फरले नेपालीहरूको महान चाड दशैँ, तिहार...

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

वि.सं.२०७८ असोज ५ मंगलवार १६:४७

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको...

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

वि.सं.२०७८ असोज ५ मंगलवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज(नेप्सेमा मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ...

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:५७

काठमाडौं । भोलि अर्थात असोज ६ गते बुधवारदेखि साहस उर्जाको...

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:३०

काठमाडौं । साता दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...